Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


माैसम आज मुख्यतया सफा रहने, तर भाेलि भने बागमतीसहित ४ प्रदेशमा वर्षाकाे सम्भाववना

काठमाडौं । हाल देशैभरी कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम

तिहारको पहिलो दिन आज काग तिहार पर्व मनाइँदै

काठमाडौं । देशैभरी तिहारको पहिलो दिन आइतबार काग तिहार पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि शुरु हुने ५ दिने तिहार पर्व आइतबार काग तिहारसहित शुरु भएको हो। बिहान

देशभित्रका सबै वामपन्थी मिल्नुको विकल्प छैन: संयोजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले बृहत वामपन्थी एकताकाेआवश्यक रहेको बताउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

आगामी निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध हुन प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभउकाे छ। राष्ट्रपति रामचन्द्र पौडेल र ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग

‘२००७ सालपछिका सबै नेताकाे सम्पत्ति छानबिन गराैं, म तयार छु’: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछिका सबै नेताकाे सम्पत्ति छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताउनुभएकाे छ। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना

बंगलादेशमा हुने काभा पुरूष नेसन्सका लागि नेपालको तयारी अन्तिम चरणमा

काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्सको तयारीमा रहेकाे छ। काभा नेसन्सबाट नेपाली टोली करिब २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने भएकाे हाे।

जेनजी आन्दाेलन: महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिएको सेनाको फौज ४१ स्थानबाट फिर्ता

काठमाडौं। जेनजी युवाकाे आन्दाेलनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज ४१ स्थानबाट फिर्ता भएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दाेलनपछि उत्पन्न परिस्थितिमा

‘म नेतृत्व छोड्न तयार छु’: संयाेजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो

सरकारले निर्वाचन गर्ने भनेर दुनियाँलाई ढाँट्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा

सरकारले निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोज्योः माओवादी नेता पुन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड