काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको उहाँकाे सचिवालयले जनाएकाे
काठमाडाैं । पर्सामा घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवकको मृत्यु भएको प्रहरीले बताएकाे हाे। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट जेनजी युवा आन्दोलनको मौका छोपेर फ्रिज र उफर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि प्रकट गर्नुभएकाे छ। उहाँले आइतबार सामाजिक सञ्जाल मार्फत यस्ताे असन्तुष्टि प्रकट गर्नुभएकाे हाे। उहाँले आफूहरूले खोजेको रिफर्मेसन
काठमाडाैं। खोटाङमा आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना प्रधानाध्यापक पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ
काठमाडौं । नेपाली बजारमा आइतबार छापावाला सुनको मूल्य ह्वात्तै घटेकाे छ। छापावाला सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे।यसअघि गत शुक्रबार हालसम्मकै उच्च
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्। काठमाडौंमा आइतबार केन्द्रीय सदस्य गुरु घिमिरे र मनोजमणि आचार्य लगायतले पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिनुभएकाे छ। शनिबार राति सम्पन्न भएकाे केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले
काठमाडौं । हमासकाे आक्रमणमा परी इजरायलकाे गाजामा मृत्युभएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइने भएकाे छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपिनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो।
काठमाडौं । कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारका अवसरमा नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औं काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सह-आयोजनामा भएको कार्यक्रममा दुलालले