Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


जेनजी आन्दाेलन: त्रिवि शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे

काठमाडौं । जेनजी आन्दाेलनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि साेमबार २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयले जनाएकाे हाे ।

महान्यायाधिवक्ता भण्डारीले लिइन् शपथ

काठमाडौं । महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएकाे छ । प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमबार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराउनुभएको हो । शपथग्रहण कार्यक्रममा न्यायधीश सपना

जेनजी आन्दोलन: मृतकका परिवारलाई जनही १ लाख काजकिरिया खर्च दिने गृहमन्त्री अर्यालको निर्णय

काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएपछि सिंहदरबार साेमबार प्रवेश गरेपछि उहाँले जेनजी आन्दोलनसँग

ढलेका संरचना उठाउनेदेखि निजी क्षेत्रको मनोबल उकास्नेसम्मका चुनौती अर्थमन्त्री खनालकाे काँधमा

काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक सुधारको पक्षमा निरन्तर लागिरहेका पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिएको छ । खनालले साेमबार मात्रै पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको हाे ।

बलात्कार मुद्दा दर्तापछि जनमत पार्टीका केन्द्रीय सचिव साह निलम्बित

काठमाडाैं । जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साहलाई निलम्बन गरेको छ। साहविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा नभएसम्म पार्टीको सचिव पद तथा साधारण सदस्यबाट पनि निलम्बन

नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएकाे छ । सोमबार दिउँसो मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना

शपथलगत्तै मन्त्री घिसिङ मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पतालमा पुगे

काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ पद तथा गाेपनीयताकाे शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुग्नुभएकाे छ । राष्ट्रपति भवन शीतलनिवासमा साेमबार शपथग्रहण भए लगत्तै मन्त्री

पार्टीलाई तत्काल पुनर्गठन गर्नुपर्नेमा एमाले नेता बास्कोटाकाे जाेड

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई तत्काल पुनर्गठन गर्नुपर्ने बताउनुभएकाे छ। उहाँले साेमबार सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश

नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठममाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबारकाे तुलनामा साेमबार छापावाला सुन प्रतितोला १ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे। सुन सोमबार ताेलामा २ लाख

नवनियुक्त ऊर्जामन्त्री घिसिङसहित ३ जना मन्त्रीले लिए सपथ

काठमाडौं । नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भाैतिक र शहरी विकास मन्त्री कुलमान