Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेपालमा पनि बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरू भयोः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे टिप्पणी

सफलको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । अभियन्ता युवराज पौडेल सफल नेतृत्वको नेपाल नागरिक पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ। यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल

जेनजी आन्दोलन: देउवालाई गम्भीर घाइते बनाउने र ओलीलाई सिध्याउने योजना थियाे: महेश बस्नेत

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल जेनजी युवाहरुसँग निरीह बनिरहेको टिप्पणी गर्नु भएकाे छ। काठमाडाैंमा आइतबार एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएकाे हाे। उहाँले

देशैभरीको सञ्चार सेवा र इन्टरनेटकाे गुणस्तर सुधार्न टेलिकमलाई सञ्चारमन्त्री खरेललेको निर्देशन

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। काठमाडाैंमा आइतबार टेलिकमका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो

वाणिज्य बैंककाे मुद्दती निक्षेपमा लगानी गर्ने बीमा प्राधिकरणकाे तयारी

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ। प्राधिकरणले बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको

नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरूरीः प्रधानमन्त्री कार्की

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.०

थारू समुदायले काठमाडौंमा पनि समाचकेवा पर्व हर्षोउल्लासका साथ मनाए

काठमाडाैं । थारु समुदायले काठमाडौंमा पनि समाचकेवा पर्व मनाएका छन् । काठमाडौं शनिबार प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले सोही पर्व हर्षोउल्लासका साथ मनाएका हुन् । कार्यक्रममा थारु

कार्की नेतृत्वकाे सरकार ढाल्ने राजनीतिक खेल भइरहेकाे छ: सुदन गुरूङ

काठमाडौं । हामी नेपालका अगुवा सुदन गुरुङले सुशीला कार्की नेतृत्वकाे सरकार ढाल्ने र आन्दोलन कमजोर पार्न खेल भइरहेको दावी गर्नुभएकाे छ। गुरुङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्ताे दावी गर्नुभएकाे हाे।

आगामी ६ महिनापछि मात्रै पार्टीकाे पहिलो महाधिवेशन गर्ने रास्वपाकाे निर्णय

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने भएको छ। शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने

त्रिभुवन विमानस्थलमा हवाई उडान अवरूद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ। रन-वेको बत्तीमा समस्या भएपछि हवाई उडान अवरुद्ध भएको हो। काठमाडौं विमानस्थल स्रोतले अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएकाे छ।