काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ। सीआईबीले रौतहटका निरञ्जनकुमार खरेललाई पक्राउ गरेको हो। भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको
काठमाडाैं । मधेश प्रदेशका प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाई गरेर राजनीति गरिरहेको आरोप लगाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु विरोधमा उत्रिएका छन्। प्रदेश प्रमुखले दलीय कार्यकर्ता जस्तै राजनीति गर्न
काठमाडाैं । कवि अनुष्का सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रीथ’ नामक पुस्तक सार्वजनिक भएको छ। सिलवालको यो कविता संग्रहमा विभिन्न भावना र अनुभूति समेटिएका हुन् । पुस्तक सार्वजनिक कार्यक्रममा
काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन सरकारसमक्ष माग गर्नुभएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा आइतबार भेटेर डा. केसीले
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा
काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गमा रहेकाे जग्गाको लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि अनुसन्धान गर्न ८ दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार पेश भएका
काठमाडाैं । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले अर्थमन्त्रालयले सांसदहरुको स्वकीय सचिव र पूर्वपदाधिकारीहरुको सुविधाहरु फिर्ता गर्न निरन्तर दबाब दिइरहेको बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको
काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको ग्यापले आगामी फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेनजी आन्दोलनको नाममा देश जलाउने काम गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेशागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको बताउनुभएकाे छ। साेही गुनासाेसँगै