Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


उद्योग-व्यवसायमा देखिएका कानूनी अवरोध हटाउने काम पहिलाे प्राथमिकतामा: मन्त्री सिन्हा

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरुलाई अघि बढाउनका लागि आवश्यक कानूनी अवरोधहरु हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय

युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरूरीः मुख्यसचिव अर्याल

काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताउनुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उहाँले यस्तो

कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरेकाे अर्थमन्त्री खनालकाे दावी

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दावी गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । अर्थ

कानूनको शासन स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री कार्कीकाे दावी

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन गर्ने: गृहमन्त्री अर्याल

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन

शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैनः अध्यक्ष पाण्डे

काठमाडाैं नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताउनुभएको छ। काठमाडौंमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस

नेपाल ट्रस्टका तत्कालीन सहसचिव कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ परेका छन्। नेपाल प्रहरीले ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज

आगजनी, तोड्फोड र लुटपाट गर्ने व्यक्तिमाथि कडा कारबाही गर्न सरकारसँग अध्यक्ष ढकालकाे माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोड्फोड लुटपाट गर्ने व्यक्तिमाथि कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित

अमेरिकामा आर्थिक संकटकाबीच देशैभरीका १ हजार हवाई उडान रद्द

एजेन्सी । अमेरिकी संघीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक संकटबीच देशैभरीका एयरलाइन्सहरूले शुक्रबार करिब १ हजार उडान रद्द गरेका छन्। यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै

कांग्रेसद्वारा पूर्वमन्त्री आलमको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं। नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनमा पार्टी कार्यालय बन्द गर्ने भएको छ। पार्टी मुख्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार तीन वटै तहका