एजेन्सी । रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। साेही दुर्घटना परी अन्य दुई जना घाइते भएका हुन् । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी रहेकाे छ। शुक्रबारदेखि शुरु भएकाे साेही बैठक शनिबार पनि बैठक जारी रहेकाे हाे। बैठकमा केन्द्रीय सदस्य दीपक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो। केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,
काठमाडाैं । झापा महिला गोल्डकपमा विमला चौधरीको सानदार ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। झापाको दुधे रंगशालामा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा आर्मीले आरएस पोखरालाई ६–० गोलले
काठमाडाैं । ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ। महानगरले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीसहितका ६ जना नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय
काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ (युएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार विशेष
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ। कतारको राजधानी दोहामा मंगलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई
काठमाडाैं । नेपाल र भारतको स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यसहित अगामी डिसेम्बरदेखि भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम शुरु हुने भएको छ। पूर्ण छात्रवृत्तिय प्रशिक्षण, परामर्श र इन्टर्नशिप
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको जलविरे नजिकै सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी रुपमा मात्रै संचालन भएकाे छ। पहिरो पन्छाएर दुईतर्फी सवारी आवागमन सुचारु हुन करिब २ घण्टा लाग्ने