Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार साँझ भएको भेटवार्तामा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा छलफल भएकाे

एकीकृत समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन

नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासनः सह-संयोजक नेपाल

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले

गत भदौको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलतः एमाले उपमहासचिव ज्ञवाली

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौमा भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गर्नुभएको छ। ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो

राजनीतिक दलको गम्भीर त्रुटिका कारण मुलुक राजनीति संकटमा: नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक दलहरुको गम्भीर त्रुटिका कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको र दलहरु सच्चिनुको विकल्प नभएको टिप्पणी गर्नुभएको छ। ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा

कम्युनिष्ट पार्टीको एकतामा बल पुर्याउने ध्येयका साथ नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः नेता खनाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको दावी गर्नुभएकाे छ। नेकपा

जेनजी युवाकाे विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्याे: रास्वपा नेता परियार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेनजी युवाकाे विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको दावी गर्नुभएकाे छ। ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले मुलुकमा

नेपालमा राजनीतिक दलको नेतृत्व बदलिन सकेन: महासचिव भुसाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिए पनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताउनुभएको छ। काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना

नर्सिङको लाइसेन्स परीक्षाको नतिजा कमजोर, १७ प्रतिशत मात्रै उत्तीर्ण 

काठमाडौं । प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै कमजोर आएको छ। नेपाल नर्सिङ परिषदले यहि कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७ दशमलव ४४

शेयर बजार १२ अंकले बढ्याे, ४ अर्ब ६८ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १२ दशमलव १७ अंकले बढेकाे छ। अघिल्ला दुई कारोबारमा निरन्तर घटेको नेप्से परिसूचक बुधबार १२ अंकले बढेर २ हजार ६