Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकारले देशलाई छाडातन्त्रमा चलाउन संसद विघटन गरेकाे अध्यक्ष ओलीकाे आराेप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशैभरी आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ। भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बिहीबार पुगेका नेता

सरकारी प्रकरण: रवि र छविको मुद्दामा थप मिसिल झिकाउन उच्च अदालतकाे आदेश

काठमाडौं। उच्च अदालतले सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा थप मिसिल झिकाउने आदेश दिएकाे

स्थानीयवासीले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयवासीले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द

जेनजी युवाको मुख्य मागलाई नै सरकारले बेवास्ता गरेकाे पूर्वप्रधानमन्त्री भट्टराईकाे दावी

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाकाे आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको दावी गर्नुभएकोछ। काठमाडौंमा बिहीबार आयोजित जेनजी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र लुकेको छ: महासचिव चन्द

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबार पार्टीले

छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिन्छ: नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिने बताउनुभएकाे छ। संस्थापन पक्षका कतिपय नेताले समय अभावले आगामी फागुन २१ गते हुने निर्वाचन अघि महाधिवेशन

काठमाडौंका मेयर बालेनविरूद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ। युवा संघका नेताहरू बिहीबार साइबर ब्यूरो पुगेर मेयर बालेनविरुद्ध उजुरी दिएका हुन्। बालेनले

कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः नेता अर्याल

काठमाडौं। नेपाली कांग्रेसका नेता बद्री अर्यालले नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसका लागि तत्काल विशेष

५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाउने क्रम जारी

काठमाडाैं । ‘भिटामिन ‘ए’ खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ २ दिनसम्म भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने क्रम जारी रहने भएकाे छ। राष्ट्रिय भिटामिन ए कार्यक्रम

धनुषाको जटही नाका १२ घण्टा बन्द

एजेन्सी । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ। बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि