Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


रास्वपाका वरिष्ठ नेता बालेन भाेट माग्न इलामा व्यस्त


507
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेन मत माग्न इलाम व्यस्त हुनुभएकाे छ।

उहाँ दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल, क्षेत्र नम्बर गोकुलबहादुर राईका लागि मत माग्न इलाम बजार पुग्नुभएकाे हाे । झापा–५ का उम्मेदवार समेत रहेका वरिष्ठ नेता बालेन बुधबार इलाम बजारमा जानुभएकाे थियाे । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहनुभएकाे छ। ओली त्यहाँ लगातार चुनाव जित्दै आउनुभएकाे छ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने अध्यक्ष ओली पराजित हुनुभएकाे थियाे।

Skip This