Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


रोमानियामा रेल दुर्घटनामा परी २ जना नेपालीको निधन

काठमाडाैं । रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको निधन भएकाे छ । रोमानियाका सञ्चारमाध्यमहरुले २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको जनाएका हुन्

सरकारले २५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ शोधन गर्दै ल्यायाे कार्यान्वयनमा

काठमाडौं । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ । पूर्वाधार विकास मन्त्रालयले साेही नीति संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति, २०८३’ जारी गरेको हो ।

सिरहामा घुस लिएको आरोपमा वन अधिकृत यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सिरहाको सवडिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेबल राय यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अधिकृत आठौं

सल्यानमा बलात्कार अभियाेगमा एक पुरूष पक्राउ

काठमाडाैं। जिल्ला प्रहरी कार्यालय सल्यानले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयले जिल्लाको दार्मा गाउँपालिका–४ निवासी ५५ वर्षीय रुद्रबहादुर चन्दलाई जबर्जस्ती करणीसम्बन्धी

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ५२

एक वर्षमा ४ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भलिबल संघकाे घाेषणा

काठमाडाैं । नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ । भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएकाे हाे

‘कम्युनिस्ट एकता २०७५ को जस्ताे नहोस्, स्वार्थ र पदका लागि मात्र मरिहत्ते नगरौं’: सह-संयोजक नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टी सोच विचार गरेर मात्र एकता गर्नुपर्ने बताउनुभएकाे छ। काठमाडौंमा साेमबार २४औं बोत्ले स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा सम्बोधन गर्दै

वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट टाढिने अवस्थामा: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट करिब टाढिने अवस्थामा पुगेको बताउनुभएकाे छ। काठमाडौंमा साेमबार भएको २४औं बोत्ले स्मृति दिवसका अवसरमा विचार गोष्ठीमा बोल्दै महासचिव

सुनसरीसहित विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न सरकारसँग कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी र सिरहासहितका विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न सरकारसँग माग गरेको छ। सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयले गठन

शान्तिविरूद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाई रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा हुनुभएकाे छ। जिल्ला अदालत भक्तपुरले साेमबार म्याद थप्न अस्वीकार गरेपछि प्रसाई रिहा हुनुभएकाे हाे। सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाटै प्रसाई पक्राउ पर्नुभएकाे