Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकानले निर्णायक गोल गरेका हुन् । ५९

रसुवामा बाढीको वास्तविक समय अनुगमन तथा निगरानीका लागि सीसीटीभी जडान

काठमाडौं । रसुवाको टिमुरेमा बाढीकाे वास्तविक समय अवलोकन तथा निगरानी गर्नका लागि साेमबार सीसीटीभी क्यामेरा जडान गरिएको छ। नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्भावित जोखिम

सडकमा सवारी चाप बढेपछि आजदेखि हेटौंडा-काठमाडौं आवतजावतमा ‘वान-वे’ रूट

काठमाडाैं । हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेपछि मंगलबारदेखि साना यात्रुवाहक सवारीका लागि आवतजावत गर्दा फरक-फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। स्थानीय प्रशासनले १४ सिट भन्दा कम क्षमताका सवारीसाधन भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने अर्जेन्टिनाका स्टार फुटबलर मेसीकाे घोषणा

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल आन्द्रेस मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले साेमबार सामाजिक सञ्जालमार्फत सन्न्यास लिने घोषणा गरेका हुन् । मेसीले आफ्नो निर्णय

जलवायु विपद्काे विषय बलियो गरी अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनुपर्ने समय आयाे: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु विपद्को विषय बलियो गरी उठान गर्नुपर्ने समय आएको बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत विपद् व्यवस्थापनकाे बारेमा ब्रिफिङ सार्वजनिक गर्दै यस्ताे

अमेरिकी डलरको खरिद र बिक्रीदर घट्याे (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय

एमालेकाे केन्द्रीय कमिटीको बैठक आगामी असोज ५ गतेदेखि काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले सचिव महेश बस्नेतले साेमबार सामाजिक सञ्जालमार्फत बैठक आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा बस्ने बताउनुभएकाे हाे। बैठकमा पार्टीको सांगठनिक अवस्था,

सरकारले विपद्‌ व्यवस्थापनका लागि पाँच कार्यदल गठन गर्दै

काठमाडौं । सरकारले रसुवाकाे भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्ने भएको छ। अर्थ मन्त्रालयमा साेमबार आयोजित कार्यक्रममा मन्त्री स्वर्णिम वाग्लेले उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन पाँच

अर्थमन्त्री वाग्ले बुझे प्रधानमन्त्री दैवी राहत कोषका लागि ६० करोड बढी रकम

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि ६० करोड रूपैयाँ भन्दा बढी रकम बुझ्नुभएकाे छ। विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले ६०

रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या ९ सय ३९ जना पुग्याे, २ सय ७९ घाइते

काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीमा परेका मध्ये हालसम्म ९ सय ३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साेमबार साँझसम्म ३ हजार ९ सय २५ व्यक्ति