Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


पूर्वप्रधानमन्त्री हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेकाे बारेमा भारतसँग बंगलादेशकाे धारणा स्पष्ट माग

एजेन्सी । बंगलादेशले निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनकाे बारेमा भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ । बंगलादेशले भागेका व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा

एन्फा निलम्बन फुकुवाका लागि भित्रभित्रै धेरै काम भएकाे मन्त्री पोखरेलकाे दावी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाको विषयमा सरकार मौन बसे जस्तो देखिए पनि भित्रभित्रै धेरै कामहरू भइरहेको बतानुभएकाे छ। मन्त्री पोखरेलले मन्त्रालयमा

स्वास्थ्यकर्मीहरूद्वारा अनशनरत नर्स रानाभाटको समर्थनमा वीर अस्पताल परिसरमा प्रदर्शन

काठमाडाैं । न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी यहि साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले

नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुग्याे

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ । करिब २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एशियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र

राष्ट्र बैंकको संरचना र स्वायत्ततामा सन्तुलन आवश्यकः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताउनुभएको छ । सिंहदरबारमा मंगलबार अर्थ समितिको बैठकमा राष्ट्र बैंक ऐन

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्नुहुने भएकाे छ। अर्थमन्त्री वाग्लेले मंगलबार दिउँसो ३ बजेदेखि मन्त्रालयमा नेपाल राष्ट्र बैंकले ‘क’ श्रेणीमा

ताप्लेजुङ र इलामसहित ३० जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै देशका ३० जिल्लामा मंगलबार आकस्मिक बाढीको जोखिम रहेकाे जनाएकाे छ। महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी गराएकाे हाे। मंगलबार

सुनसरीको कप्तानगन्ज घटनामा घाइते मेहताको उपचारकाे क्रममा निधन

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनाका अर्का एक जना घाइतको पनि निधन भएको छ । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा मंगलबार उपचारकै क्रममा रविन्द्र मेहताको निधन भएको जनाएकाे हो । हिन्दु र

चलचित्र ‘पच्चीस पच्चीस’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’ निर्माणको घोषणा गरिएको छ । निर्देशक सुब्रत आचार्यले चलचित्रलाई निर्देशन गर्ने भएका हुन् । चलचित्रका निर्मातामा कर्ण कार्की, सह–निर्मातामा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण रहेका

नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी भने बढ्याे

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ। सोमबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार