Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


नेपालमा २ दशकपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता

काठमाडाैं । नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता भएको छ । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा साेही प्रतियोगिताको १३ औं संस्करण भएको थियो । दुई दशक पूरा भएपछि

स्वच्छ निर्वाचन भएमा नेकपा पहिलो पार्टी बन्ने संयोजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूहरुको पार्टी पहिलो बन्ने दावी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला

टाइगर कपको पुरूषतर्फको फाइनल खेलमा भाेलि गण्डकी र पर्वतबीच प्रतिस्पर्धा हुने

पाेखरा । छैठाैं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनशीपको पुरुषतर्फको खेलमा गण्डकी र पर्वतले ५ सेट खेल्दा नेपाल पुलिस क्लब उपाधि होडबाट बाहिरिएको छ । पाेखरामा शुक्रबार भएको

टाइगर कप भलिबल च्याम्पियनशीप: महिलातर्फको उपाधि न्यु डायमण्डले जित्यो

काठमाडाैं । न्यु डायमण्ड युथ स्पोर्टस क्लबले छैठाैं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो

कांग्रेसको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यसँगै लिएर निर्वाचनमा होमिने: प्रवक्ता चालिसे

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँगसँगै लिएर निर्वाचनमा होमिने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

रास्वपासहितका नयाँ दलसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन: कार्यवाहक अध्यक्ष भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गर्नुभएको छ । विराटनगरमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै

कांग्रेस एक-ढिक्का भएर निर्वाचनमा जान्छः सभापति थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताउनुभएको छ । जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग

अवरूद्ध नाग्म-गमगढी सडक ४ दिनपछि सञ्चालनमा

वीर बहादुर बम–संवाददाता मुगु । अविरल हिमपातका कारण अवरुद्ध बनेको मुगुलाई राष्ट्रिय राजमार्गसँग जोडने नाग्म–गमगढी सडक खण्ड ४ दिनपछि सञ्चालनमा आएको छ। हिमपातका कारण मंगलबार रातिदेखि अवरुद्ध सडक शुक्रबार बिहानदेखि

सिरहामा खेत जोत्दै गरेका किसानमाथि गोली प्रहार

रामबाबु यादव–संवाददाता सिरहा । सिरहामा एक जना किसानमाथि गोली हानेर हत्या गरिएको छ । सिरहा नगरपालिका-१ का अन्दाजी ४५ वर्षिय प्रमेनाथ यादवको शुक्रबार दिउँसो गोली हानेर हत्या गरिएको हो ।

आगामी चुनावी प्रयोजनका लागि १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति

काठमाडौं। अर्थ मन्त्रालयले चुनाव प्रयोजनका लागि कूल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । जसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयको तथ्यांकमा