Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाई गर्ने व्यवस्थापन समितिकाे निर्णय

काठमाडाैं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समय भन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा

काठमाडाैंकाे बालाजु बाइसधारा मेलामा स्नान गर्ने भक्तजनको भीड

काठमाडाैं । काठमाडाैंको बालाजु बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु भीड लागेकाे हाे । बाइसधारामा स्नान गर्नाले मुक्तिनाथ र

देशैभरी यस वर्षको एसईई परीक्षा जारी

काठमाडाैं । देशैभरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अहिले जारी रहेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले हाल परीक्षा जारी रहेकाे जनाएकाे हाे । पहिलाे दिन बिहीबार अनिवार्य अंग्रेजी विषयकाे परीक्षा

विश्व अटिजम दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । विश्व अटिजम दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अप्रिल २ तारिखका दिन विश्वभरी विभिन्न सचेतनामुलक कार्यक्रम गरि अटिजम दिवस मनाउने गरिन्छ । संयुक्त

टर्कीमा डुंगा दुर्घटना हुँदा १८ जनाको ज्यान गयाे

एजेन्सी । टर्कीकाे दक्षिण–पश्चिमी प्रान्त मुग्लाको तटमा बुधबार अवैध आप्रवासी बोकेको एउटा रबरको डुङ्गा डुब्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । अन्य २१ जनाको जीवितै उद्धार गरिएको हाे। टर्कीकाे

क्रिमिया विमान दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे संख्या ३० जना पुग्याे

एजेन्सी । क्रिमियामा मंगलबार राति भएकाे रूसी एन–२६ सैन्य यातायात विमान दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ३० जना पुगेकाे छ । रूसी अनुसन्धान समितिले यस घटनामा फौजदारी मुद्दा दर्ता गरेको

संयुक्त राष्ट्र महासभाद्वारा जनादेश सिर्जना र कार्यान्वयन सम्बन्धी प्रस्ताव पारित

एजेन्सी । संयुक्त राष्ट्र महासभाले जनादेश सिर्जना, कार्यान्वयन र समीक्षा सम्बन्धी एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । यो विश्व निकायलाई थप कुशल र प्रभावकारी बनाउने सुधार प्रयासको एक हिस्सा

संसद बैठक निर्विघ्न चलाउँछुः ज्येष्ठ सदस्य केसी

काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले संसद

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र लुम्बिनी प्रदेश विजयी

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनकाे फराकिलाे

साफ यू-२० च्याम्पियनसीपमा बंगलादेश र भारत फाइनलमा प्रवेश

काठमाडाैं । साफ यू-२० च्याम्पियनसीप सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा रहेको नेशनल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको हो ।जितसँगै बङ्गलादेश