Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


राजस्वको लक्ष्य भन्दा बढी रकम संकलन गर्न भन्सारका कर्मचारीलाई अर्थमन्त्री वाग्लेकाे निर्देशन

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्य भन्दा बढी रकम संकलन गर्ने गरी काम गर्नका लागि वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री वाग्लेले शुक्रबार वीरगञ्ज भन्सार कार्यालयको

फेवाताल अतिक्रमणको मुद्दा फेरी चर्चामा (भिडियाे रिपाेर्ट)

विजय नेपाली-संवाददाता कास्की । पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल यतिबेला फेरी चर्चामा छ । फेवाताल संरक्षणको बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले चाँसो देखाएपछि संरक्षणको मुद्दाले आकार लिने विश्वास पोखरेलीले

स्वस्तीश्री गुरूकुल विद्यालयको ठगी धन्दा

काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको निजी विद्यालय स्वस्तीश्री गुरुकुलले सरकारी अनुमति बिनानै विदेशी पाठ्यक्रम संचालन गराइरहेको खुलेको छ । सोही विद्यालयले नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई

गोरखा सेभिङ र गौतमश्री सहकारीका सञ्चालक पक्राउ

काठमाडाैं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सेभिङ एण्ड क्रेडिटका अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर

संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ पोर्टल सार्वजनिक

काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार नयाँ पोर्टल सार्वजनिक गर्दै उहाँले यस्तो

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बोन्डी बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानून प्रवर्तन अधिकारीको पदबाट हटाउनुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत बोन्डीको प्रशंसा गर्दै उहाँले निजी क्षेत्रमा नयाँ

डुम्रे-बेंसीसहर सडक भाेलिदेखि दैनिक ८ घण्टा बन्द हुने

काठमाडाैं । डुम्रे–बेँसीसहर सडक अन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड शनिबारदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति शनिबार चैत २१ देखि

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यालयमा भर्ना लिन सर्वाेच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यालयमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र शुरू नभएको तथा

इटाली फुटबल संघका अध्यक्ष ग्राभिनाले दिए पदबाट राजीनामा

काठमाडाैं । लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका अध्यक्ष गेब्रिएल ग्राभिनाले पदबाट राजीनामा दिएका छन् । रोममा रहेको संघको मुख्यालयमा भएको बैठकपछि ग्राभिनाले देशको शीर्ष फुटबल

सुनचाँदी प्रतिताेला आज कतिमा काराेबार हुँदैछ ?

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मड्डल्य स्थिर हुादा चाँदी भनेबढेको छ। बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले