Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरूद्ध

काठमाडाैं । राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक म्गलबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने साेही सडक अवरुद्ध भएकाे हाे । ढुङ्गा

धादिङमा ३ वटा सवारी साधन एक-आपसमा ठोक्किंदा ३७ जना घाइते

काठमाडाैं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। गल्छी गाउँपालिका–६, बैरेनीमा साेमबार राति करिब साढे ११ बजे साेही दुर्घटना

भ्रष्टाचार प्रकरण: थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा रिहा

एजेन्सी । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी रिहा हुनुभएको छ । उहाँ राजधानी बैंककको जेलबाट साेमबार रिहा हुनुभएको हो । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सकाे पञ्जाव किंग्समाथि सहज जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेकाे छ। धर्मशालामा साेमबार राति भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले एक महिनामै एसईईको नतिजा प्रकाशन गर्न सम्भव: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था लगायतका सुधारात्मक प्रयासका कारण समयमै एसईईको नतिजा प्रकाशन गर्न सम्भव भएको दावी गर्नुभएकाे छ।

विदेशी मुद्राको आजका लागि विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय

एकदिवसीय अभ्यास शृङ्खलामा नेपाल ‘ए’ काे ‘क्लिन स्वीप’

काठमाडाैं । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ । काठमाडाैंकाे माथिल्लो मूलपानी क्रिकेट मैदानमा साेमबार भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले

मधेशसहित-६ प्रदेशमा आज पनि मध्यम वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल

प्रथम कोशीटप्पु महिला राष्ट्रिय कबड्डीमा कोशी प्रदेश र एपीएफ क्लब विजयी

काठमाडाैं । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता अन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ । कोशी प्रदेशले साेमबार बागमती प्रदेश कबड्डी टोलीलाई

एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत घटाउन भारतीय प्रधानमन्त्री मोदीकाे आह्वान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत घटाउन आह्वान गर्नुभएकाे छ। तेलंगाना भ्रमण क्रममा हैदराबार र सिकन्दराबादमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन