Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सकाे पञ्जाव किंग्समाथि सहज जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेकाे छ। धर्मशालामा साेमबार राति भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले एक महिनामै एसईईको नतिजा प्रकाशन गर्न सम्भव: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था लगायतका सुधारात्मक प्रयासका कारण समयमै एसईईको नतिजा प्रकाशन गर्न सम्भव भएको दावी गर्नुभएकाे छ।

विदेशी मुद्राको आजका लागि विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय

एकदिवसीय अभ्यास शृङ्खलामा नेपाल ‘ए’ काे ‘क्लिन स्वीप’

काठमाडाैं । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ । काठमाडाैंकाे माथिल्लो मूलपानी क्रिकेट मैदानमा साेमबार भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले

मधेशसहित-६ प्रदेशमा आज पनि मध्यम वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल

प्रथम कोशीटप्पु महिला राष्ट्रिय कबड्डीमा कोशी प्रदेश र एपीएफ क्लब विजयी

काठमाडाैं । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता अन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ । कोशी प्रदेशले साेमबार बागमती प्रदेश कबड्डी टोलीलाई

एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत घटाउन भारतीय प्रधानमन्त्री मोदीकाे आह्वान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत घटाउन आह्वान गर्नुभएकाे छ। तेलंगाना भ्रमण क्रममा हैदराबार र सिकन्दराबादमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन

सुनकाे मूल्यमा ओरालाे यात्रा कायमै

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको मूल्य सोमबार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार

राष्ट्रपति पाैडेलले संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने मस्यौदा स्वीकृत गर्ने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रश्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा

राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखिएकाे महासचिव पोखरेलकाे दावी

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वकाे सरकारकाे कार्यशैलीप्रति कटाक्ष गर्नुभएकाे छ। महासचिव पोखरेलले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै यस्ताे कटाक्ष गर्नुभएकाे हाे ।