Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार एकै दिन प्रतितोला १४ हजार ६ सय रूपैयाँले बढेको

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ पर्व सकियाे

काठमाडाैं । जनकपुरधाम लगायतका सम्पूर्ण मिथिलाञ्चलमा बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ हर्सोल्लासका साथ सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न

साफ यू-२० च्याम्पियनसिपकाे पहिलाे चरणमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडाैं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएकाे छ। खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार अपराह्न सवा ४ बजेदेखि शुरू हुने भएकाे हाे

९० प्रतिशत काम सपन्न भएका पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल बाढीले भत्कायाे

काठमडाैं । अविरल वर्षासँगै आएकाे बाढीले पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल मंगलबार

पीएम कप क्रिकेटमा आज दुई खेल जारी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई खेलहरु भइरहेका छन्। जनकपुरमा कर्णाली प्रदेश र कोशी प्रदेशबीचकाे प्रतिस्पर्धा हाल जारी रहेकाे हाे । त्यस्तै, पीएम कपकै अर्काे खेल

अमेरिकी सेनाकाे हवाई आक्रमणमा परी निधन भएका १५ जना अर्धसैनिककाे इराकमा अन्त्येष्टि

एजेन्सी। अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको मंगलबार राति इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक सुरक्षा स्रोतले पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको

इन्धन खपत कम गर्न म्यानमारमा आजदेखि ‘वर्क-फ्रम-होम’ व्यवस्था शुरू

एजेन्सी । म्यानमारले मार्च २५ तारिखदेखि इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि घरबाटै काम गर्ने व्यवस्था शुरु गरेको छ । राज्यको स्वामित्वमा रहेको दैनिक ‘द मिरर’ मा प्रकाशित

जापानको मुख्य उपभोक्ता मूल्य १ दशमलव ६ प्रतिशतले बढ्यो

एजेन्सी । जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १ दशमलव ६ प्रतिशतले बढेको छ । सन् २०२२ काे मार्च यता पहिलो पटक यो आँकडा २ प्रतिशत भन्दा

अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९ दशमलव ९३ प्रतिशतले मजबुत

एजेन्सी । अफगानिस्तानको केन्द्रीय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ (मार्च २०) मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४ मा स्थानीय मुद्रा ‘अफगानी’ अमेरिकी डलरको तुलनामा ९ दशमलव

हेलिकाेप्टर दुर्घटनामा परी निधन भएका २ जना प्राविधिकको टर्कीमा अन्त्येष्टि

एजेन्सी । टर्कीको अन्कारामा हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाएका दुई प्राविधिकको अन्त्येष्टि गरिएको छ । गत शनिबार कतारको जलक्षेत्रमा एउटा सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा टर्कीका तीन कर्मचारीको मृत्यु भएको थियो ।