Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक पाण्डेले दिए पदबाट राजीनामा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिनुभएकाे छ। यहि पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि उहाँले राजीनामा दिनुभएकाे हाे । कम्पनी सचिव गोपी भण्डारीका अनुसार

कतार सरकारले लियाे १३ जना नेपाली नागरिकलाई आममाफी

काठमाडौं । कतार सरकारले १३ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको हो । कतारको जेलमा रहेका

विशेष महाधिवेशनकाे अब विकल्प छैन: महाधिवेशन पक्षधर (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । काठमाडाैंमा शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका

लाओ कफीको सुगन्ध विश्व बजारमा पनि फैलिंदै

एजेन्सी। लाओ कफीले स्थानीय उपभोक्ताहरू माझ मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो लोकप्रियता बढाउँदै लगेको छ । जसको विशिष्ट स्वाद र लाओसको मौलिक संस्कृति तथा सम्पदा झल्काउने गुणस्तरले गर्दा यसले

चीनमा विपदकाे पूर्वसूचना दिन ६ वटा ड्रोनको प्रयोग

एजेन्सी। चीनको कुजिङ शहरमा विपद व्यवस्थापन र वातावरणीय सुरक्षाका लागि ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन शुरु गरिएको छ । दक्षिण–पश्चिम चीनको युन्नान प्रान्तस्थित कुजिङ शहरमा ड्रोनहरूको एक

विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार: मधिवेशन पक्षधर

काठमाडाैं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले यहि पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब बढाउँदै लगेका छन् । विशेष महाधिवेशन पक्षहरुले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन

बीमा कम्पनीद्वारा ५ अर्ब ४८ करोड दावी रकम बीमितलाई भुक्तानी

काठमाडाैं। बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड दावी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा

युक्रेनी सेनाले रूसमा ड्रोन आक्रमण गर्दा २४ जनाको मृत्यु, ५० घाइते

एजेन्सी। युक्रेनले सेनाले रुसकाे खेरसनको एक क्याफे र होटलमा ३ वटा ड्रोनबाट आक्रमण गर्दा २४ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी अन्य ५० भन्दा बढी घाइते भएको स्थानीय

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। सोही बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा

बागमतीसहित ३ प्रदेशमा आज दिउँसो र राति वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान भने तराई भू-भागका अधिकांश स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागिरहेका कारण जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको