Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


लुम्बिनी प्रदेश-सभाकाे बैठक आज बस्दै

काठमाडाैं । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत सातौँ बैठक मंगलबारदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल शुरू हुने भएको छ । बैठकमा सरकारको आगामी आव २०८३ /८४

वार्ता जारी रहेकाे अवस्थामै अमेरिकी सेनाको इरानमाथि हवाई आक्रमण

एजेन्सी । अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ । इरानी क्षेप्यास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिच्छाउन लागेका डुङ्गालाई लक्षित गरी उक्त आक्रमण गरिएको बिबिसीले

रौतहटमा हावाहुरीले घर भत्किंदा एक महिलाको निधन

काठमाडाैं । रौतहटमा सोमबार साँझ आएको हावा-हुरीले भत्केको घरले थिचिँदा एक महिलाको निधन भएको छ । रौतहटको वृन्दावन नगरपालिका-७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको

आईपीएल क्रिकेटकाे पहिलो क्वालिफायरमा आज रोयल बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायरको खेल हुँदैछ । प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक मंगलबार बस्दैछ । बैठक मंगलबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने भएकाे छ। साेही बैठक सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे हाे । बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १

प्रधानमन्त्री शाहले आज गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग संयुक्त रूपमा छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नेपालस्थित युरोपेली संघ (ईयू) मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त रुपमा छलफल गर्नुहुने भएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार

युक्रेनकाे राजधानी कीभमा थप आक्रमण गर्ने रूसको चेतावनी

एजेन्सी । रूसले युक्रेनकाे राजधानी कीभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गरेकाे छ। रुसले सोमबार राजधानी कीभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई समेत शहर छोड्न आग्रह गरेको हाे । रुसले

देशका सातै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मंगलबार बिहान गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी