Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


हेटौँडामा युनिलिभर नेपालको वातावरणीय तथा सामाजिक सबलता परियोजना सुरु

काठमाडाैं । युनिलिभर नेपाल ले राडो नेपाल सँगको सहकार्यमा हेटौँडा–३ बसामाडीस्थित सिमलथली समुदायमा “सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण” परियोजनाको औपचारिक शुभारम्भ गरेको छ। स्थानीय समुदायको सहभागितामार्फत जल संरक्षण,

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा विद्युतीय कारोबार र राज्यविरुद्ध कसुरमा मुद्दा दर्ता

काठमाडाैं । दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुई फरक कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सोमबार विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दायर गरेको

गोलाप्रथा प्रणाली हटाइए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति गम्भीर आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ विवादमा सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं । प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर रिट दरपीठ गरिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी रहेको हो। सर्वोच्च

प्रधानमन्त्री शाहले गणतन्त्र दिवस समारोहलाई पनि सम्बाेधन नगर्ने

काठमाडाैं । प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने हुनुभएको छ । यहि जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री शाहले

ईपीएसमार्फत कोरिया जान नपाएका युवाको प्रदर्शन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाले काठमाडौंमा प्रदर्शन गरेका छन् । भाषा उत्तीर्ण गरेर

फेरि बढ्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा दुई हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार नौ सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी

साफ महिला च्याम्पिनसिपमा आज नेपालले भुटानकाे सामना गर्दै

काठमाडाैं । साफ महिला च्याम्पियनसिपमा साेमबार नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्ने भएकाे छ। भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा दुई टोलीबीचको खेल साेमबार अपराह्न पौने ५ बजेदेखि शुरू हुने

लुम्बिनी प्रदेशसभाकाे बैठक आज बस्दै

काठमाडाैं । लुम्बिनी प्रदेशसभा बैठक साेमबार बस्दैछ । बैठक साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा र कानून समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र कानून, न्याय तथा मानवअधिकार समितिको बैठक साेमबार बस्ने भएकाे छ । सार्वजनिक लेखा समितिको बैठक साेमबार बिहान ११ बजे