Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष शेर्पा पक्राउ (विज्ञप्तिसहित)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको

रास्वपामा ७ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट ७ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । चितवनमा शुक्रबार सम्पन्न प्रथम महाधिवेशनले निर्वाचनबाट पदाधिकारी र केन्द्रीय सदस्य

रास्वपाका सभापति लामिछानेले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार राति पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिनुभएकाे छ। उहाँलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथग्रहण गराउनुभएकाे हाे ।

भेनेजुएला भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ५ सय ८९ पुग्यो, २९ सय ८० घाइते

एजेन्सी । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ५ सय ८९ जना पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार राति भूकम्पमा परी २ हजार

सरकारले पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य लगानी गर्ने योजना बनाएको उपाध्यक्ष भट्टकाे दावी

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले पूर्वाधार विकासमा उल्लेख्य लगानी गर्ने योजना बनाएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै

कांग्रेस सांसद परियारको टिप्पणी: ‘काठमाडौंमा सरकार छैन, देशको राजधानी चितवन सरेको अनुभूति भयो’

काठमाडाैं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक साता यता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दे आपत्ति जनाउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले

प्रतिनिधिसभाको बैठक असार १४ गते बस्ने (सूचनासहित)

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएकोमा फेरि सूचना टाँस गरेर आइतबार

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आजै शपथ ग्रहण हुने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथग्रहण शुक्रबार साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिले शुक्रबार एक सूचना जारी

शेयर बजारमा आज पनि गिरावट

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्से लगातार पाँचौं कारोबारकाे दिन शुक्रबार पनि घटेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से २ अंकले घटेर २ हजार ६ सय

आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ का लागि १५ सदस्यीय नेपाली टोलीकाे घोषणा (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा गरेकाे छ। क्यानले शुक्रबार नेदरल्यान्ड्समा आगामी जुलाई २१ देखि ३१ तारिखसम्म हुने