Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


शेयर बजारमा आज पनि गिरावट

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्से लगातार पाँचौं कारोबारकाे दिन शुक्रबार पनि घटेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से २ अंकले घटेर २ हजार ६ सय

आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ का लागि १५ सदस्यीय नेपाली टोलीकाे घोषणा (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा गरेकाे छ। क्यानले शुक्रबार नेदरल्यान्ड्समा आगामी जुलाई २१ देखि ३१ तारिखसम्म हुने

सरकारले वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित

काठमाडाैं । होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित

काठमाडौं महानगरद्वारा रेबिज खोपको संकट टार्न टेकु अस्पताललाई १८ सय भायल खोप सहयोग

काठमाडाैं । काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार एक

लागूऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारकाे तयारी

काठमाडाैं । सरकारले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । लागूऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर गृह मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै

एमालेसँग तत्कालै सहकार्य हुने नेकपाका संयोजक दाहालकाे दावी

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसँग तत्कालै सहकार्य शुरु हुने दावी गर्नुभएकाे छ। विराटनगरमा शुक्रबारआयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी

जेनजी आन्दोलन प्रतिवेदनमा कारबाही सिफारिस गर्दा आयोगले कार्यक्षेत्र मिचेकाे सांसद झाँक्रीकाे आराेप

काठमाडाैं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलन सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाउनुभएको

स्रोत तथा साधनको अभावका कारण अपेक्षित नतिजा हात पार्न सकिएन: प्रहरी महानिरीक्षक कार्की

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले श्रोत तथा साधनको अभावमा नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पार्नुभएको छ । लागूऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार

एमालेका उपाध्यक्ष पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यहि असार १६ गते मंगलबार हुने भएको छ । पाध्यक्ष पौडेलकी श्रीमती दोमाया

रास्वपाको प्रथम महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी

काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी रहेकाे छ। ९९ सदस्यीय केन्द्रीय समितिको मतपरिणाम आइसकेपछि दोस्रो चरण अर्न्तगत पदाधिकारि चयनकका लागि मतदान