Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


युद्ध विरामका लागि कूटनीतिक पहल मध्यस्थकर्तामार्फत जारी रहेकाे इरानको दावी

एजेन्सी। इरानले अमेरिकासँग लगातार आक्रमण भइरहेकाे समयमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानमा साेमबार साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट

सार्वजनिक बिदा पुनरावलोकन गर्न गृह सह-सचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा साेमबार बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार

अर्थ मन्त्रालयसँग पूर्वसहमति नलिई नयाँ चार पांग्रे सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चार पांग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयन सम्बन्धी

मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको काम अघि बढाएकाे सरकारकाे स्पष्टाेक्ति (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले प्रशासनिक सुधारमार्फत मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको काम अघि बढाइएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साविकका २२ वटा मन्त्रालयको

विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ५४

बजेटकाे प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री वाग्लेकाे निर्देशन 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ /८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएकाे छ। अर्थ मन्त्रालयमा साेमबार प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने

मनसुनजन्य विपद्का घटना बढेपछि कर्मचारीलाई कार्यालयमै बसेर जिम्मेवारी सम्हाल्न सरकारको निर्देशन

काठमाडौं । देशैभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का घटना बढ्दै गएपछि सरकारले जिल्ला समन्वय समिति र सबै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै रहेर जिम्मेवारी सम्हाल्न

एन्डी बर्नहम बने बेलायतको ५९औं प्रधानमन्त्री

एजेन्सी। एन्डी बर्नहम बेलायतको ५९औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ। बकिंघम प्यालेसमा साेमबार भएको निजी भेटवार्ताका क्रममा राजा चार्ल्स तृतीयले उहाँलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा आमन्त्रण गर्नुभएकाे हाे। निवर्तमान प्रधानमन्त्री

नेपालमा कृषि-खाद्य प्रणाली सुदृढीकरण गर्न चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू

काठमाडाैं । नेपालमा कृषि-खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरु भएको छ । काठमाडौंमा साेमबार एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप

लुम्बिनी प्रदेशमा ८० प्रतिशत बढी क्षेत्रफलमा धान राेपाइँ सम्पन्न

काठमाडाैं । लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा यति बेला धान रोपाइँ सम्पन्न भएको छ । असारको शुरुवातसम्मअधिकांश खेत पानीको प्रतीक्षामा बाँझै थिए । तर, मनसुन सक्रिय भई निरन्तर वर्षा भएपछि धमाधम