Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा कांग्रेसकाे जाेड

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुम्बासी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ । प्रवक्ता देवराज चालिसेले यो समस्याको समाधान साझा अवधारणा भएको र यसलाई दीर्घकालीन रुपमा

बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलालको एजेन्ट भएकाे महासचिव बास्तोलाकाे आराेप

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको आरोप लगाउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै महासचिव

संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने कांग्रेसकाे निर्णय

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा नेता चयन गर्ने भन्दै निर्देशन दिएपछि शुक्रबारका लागि तय

प्रधानमन्त्री कप एनभिए भलिबलमा पुरूषतर्फ पुलिस क्लबको विजयी शुरूवात

काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिस

आगामी ३ महिनासम्म कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

काठमाडाैं । सरकारले आगामी ३ महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय सबैलाई पत्राचार गर्दै याे व्यवस्था

संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेस बैठकको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने

कांग्रेसकाे संसदीय दलकाे नेता चयन गर्ने निर्वाचन स्थगित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। अब कहिले हुने भन्ने मिति नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले बताउनुभएकाे हाे। दलको

किसानलाई जल र जैविक स्रोतमा पहिलो अधिकार दिनुपर्नेमा सांसदहरूको जोड

काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले सांसदहरूले कृषि आधुनिकीकरण, मल कारखाना स्थापना, अनुदानको दुरुपयोग नियन्त्रण तथा किसानलाई प्राकृतिक स्रोतमा पहिलो अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारमा शुक्रबार बसेको

वर्षेखेतीका लागि रासायनिक मलको अभाव नहुने कृषिमन्त्री चौधरीकाे दावी

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे धान रोपाईसम्मका लागि रासायनिक मलको समस्या नहुने बताउनुभएको छ । सिंहदरवारमा शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार

दक्षिण पूर्वीएशियाबाट ६ सय १२ जना नेपालीको उद्धार

काठमाडाैं । परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एशियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म थाइल्याण्ड, म्यानमार,