त्यस्ता चिकित्सकले सरकारले खटाएको स्वास्थ्य संस्थामा कम्तीमा दुर्ईदेखि पाँच वर्षसम्म सेवा गर्नुपर्ने प्रावधान छ । तर, उनीहरुले उच्चस्तरीय भनसुन गरेर उपत्यका वा सुगम क्षेत्रभन्दा बाहिर जान नमान्ने गरेको स्वास्थ्य सेवा
बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखन्डअन्तर्गत् पर्ने डिलाशैनी–६ बांगाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा, प्रहरी र डोजरको सहायताले पन्छाएपछि पुनः सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब
उनले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ । रासस
शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाए । उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै
निसीखोला गाउँपालिकाको देवीस्थानस्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पहिरोले पुर्दा तीनजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । मृत्यु हुनेमा ६७ वर्षीय मनिराज छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली र
सामान्य पुस्तकको ज्ञानभन्दा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले काठमाडौंको बागबजारस्थित काम्यक स्कूलले यो अभियान थालेको हो । सेक्युरिटी गार्डदेखि प्रधानाध्यापकसम्मको जिम्मा स्वयं विद्यार्थीले लिएका हुन् । यसो गर्दा विद्यार्थीको वृत्ति
Similarly, 68-year-old Maniman Chhantyal and his 18- year old daughter Geeta Chantyal have gone missing in the landslide. According to Baglung police chief SP Chandra Kuber Khapung, police are searching
विश्व स्तनपान सप्ताहको अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा सांसदहरुले पछिल्लो समयमा दिगो रुपमा स्तनपान गराउने आमाको संख्यामा कमी आएको बताए । स्तनपान नियमित नहुँदा बच्चामा कुपोषण हुने गरेको भन्दै उनीहरुले
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पछिल्लो समय विभिन्न रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण जडान गरी सेवा सुचारु गरेपछि अस्पतालमा आउने बिरामीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विगत
पूर्व–पश्चिम राजमार्गमा पर्ने घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलमा कान्द्रा नदीको पानी पस्दा करिब १ सय ५० घरधुरी डुबानमा परेका छन् भने करिब ७० भन्दा बढी घरधुरीमा क्षति पुगेको छ । सो क्षेत्रमा