अलग–अलग तीनवटा प्यानल घोषणा गरी चुनावमा उत्रिएका अध्यक्ष पदका उम्मेदवारसहित संघका वर्तमान अध्यक्षले बिर्तामोड नगरलाई यथाशक्य चाडो बन्द, हड्ताल मुक्त गर्ने सहितका पाँच बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५४ वर्षीय ओमप्रकाश विकको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले विकसहित पाँच जनालाई पुरेको थियो । विकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार
बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण
निकासी पैठारी व्यवसायलाई व्यवस्थित गर्न सरकारले साउन १ गतेदेखि एक्जिम कोड अनिवार्य गरेको थियो । तर धेरै व्यवसायीले एक्जिम कोड नलिँदा आयात–निर्यात घटेको हो । गत आर्थिक वर्ष २०७३/७४ मा
शिक्षक रामवृक्ष यादवले कक्षा ५ मा अध्ययनरत १० वर्षीय समसुद्धिन धोवीलाई कुटपिट गरेका हुन् । विद्यार्थीमाथि भएको कुटपिटको विरोधमा अभिभावकहरुले विद्यालयमा घेराउ र नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । अभिभावकहरुले
बृहत् निर्णायक मण्डलले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रुसी कानुन व्यवसायीबीच सन् २०१६ को जुनमा भएको बैठकका सहभागीहरुलाई उपस्थित हुन आदेश जारी गरेको छ । बृहत् निर्णायक मण्डलले कुनै पनि
नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन
जिल्ला प्रहरी कार्यालयले निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा गरी ९ सय ८५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती फडानी गरेको हो । निसीखोला गाउँपालिका–६ सिपरमा ३ सय रोपनी, चेल्महर, सर्पडाँडा, बेसीखोला, धनासिंह
छिमेकी मल्कवाङको सिमाना आसपासबाट खसेको पहिरोले बिहीबार दिनभर मराङ खोला थुनिएको थियो । खोला थुनिएपछि आसपासका तटीय क्षेत्रका साथै मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोला आसपासमा रहेका बस्तीका सर्वसाधारणसमेत त्रसित भएका
The voting commenced in six voting centres of the three polling stations at 7 am today, Chief ElectionOfficial, Kavi Prasad Neupane said. A total of 3,797 voters are taking part