सदुरपश्चिमकै प्रमूख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिने बडिमालिकामा जनैपुर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । यो बर्ष साउन २२ गते मेला लाग्ने भए पनि दर्शनार्थीहरु साउन
वर्षाका कारण छाता ओढेर बिहानै मतदाताहरु मतदानका लागि पुगेका छन् । केही दिनदेखि वर्षाले हिलाम्य भएको बाटो छिचोल्दै उनीहरु उत्साहपूर्वक मतदानमा सहभागी भएका हुन् । भरतपुर महानगरको प्रमुखमा एमाले उम्मेदवार
उपभोक्ताहरुले तरकारीको मूल्य प्रतिकिलोमा १० देखि १५ रुपैयाँले वृद्धि हुँदै गएको बताए । सबैभन्दा बढी मूल्यवृद्धि गोलभेडामा भएको छ । एक महिनाअघिसम्म प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेडाको मूल्य
नदी तथा खहरे खोला नियन्त्रण गर्न नसकिँदा किसानले सास्ती भोग्नुपरेको हो । बर्षायाममा उर्लिएर आउने खहरे खोलाले किसानको सयौं बिघा खेतीयोग्य जमिन कटान गरिदिएको छ । जिल्लाका पूर्वी क्षेत्रमा पर्ने
विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको पहिलो हो । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ ।यद्यपि
बहुचर्चित नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको हो । विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम
कडा सुरक्षा व्यवस्थासहित बिहान ७ बजेबाट मतदान शुरु भएको हो । वडाका ६ वटा केन्द्रमा ३६ जना कर्मचारीसहित ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ
ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को
गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ । अत्यावश्यक समयमा बिजुली निकाल्न
सार्वजनिक यातायातमा ‘सेफ्टी पिन अप्रेसन’ गरिरहेको प्रहरीले टोलीले जडीबुटी बस्दै आएका काभ्रेको सिचाउने–५ का २४ वर्षीय गणेश लामालाई पक्राउ गरेको हो । लामाले गुडिरहेको बसमा यात्रुबाट नगद चोरेको अभियोग लागेको