फाइल फोटो प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा ७५ भन्दा बढी टिमको सहभागिता रहने बताइएको छ । ‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगितामा धरान, झापा, विराटनगर, काभ्रे र रुपन्देहीबाट
पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा
सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४० वर्षमुनिका ६ जनामा ‘स्क्रब टाइफस’को संक्रमण देखापरेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा भर्ना भएका सवै बिरामीलाई भेन्टिेलटरमा राखेर उपचार गरिएकामा तीमध्ये
घर जोखिममा परेपछि म्याङलुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका दर्जन बढी परिवार विस्थापित भएका छन् । पहिरोले घर बगाउने, पुर्ने जोखिम भएपछि घर छाडेर छिमेकीकोमा बसिरहेको सुर्केबजारका रामप्रसाद गौतमले बताए ।
जर्मन चिकित्सकहरुले गरेको उक्त अध्ययनले सामान्य महिलाको तुलनामा ठूलो ‘हिप’ तथा ‘जाँघ’ हुने महिलाहरुमा हृदयघात, मस्तिष्कघात र मधुमेहलगायत मुटु तथा नशासम्बन्धि रोगहरुको जोखिम न्युन हुने उल्लेख गरेको छ । अध्ययनअनुसार
४३ वर्षअघि स्थापना भएको यो संस्था नयाँ नेतृत्व चयनको प्रक्रियामा लागेको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले भने संघलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पर्वतारोहण संघ
Attorney General Luisa Ortega, one of Maduro’s most outspoken critics, said she has opened an investigation into what she called scandalous electoral fraud. The opposition said it would go ahead
मञ्चले प्रहरी प्रधान कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु ५१ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरेको हो । मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक शिवजी श्रेष्ठले
निर्वाचनमा बराबर मत पाएकालाई आधा–आधा कार्यकाल बाँड्नुपर्नेदेखि मतदाताले सांसदलाई फिर्ता बोलाउनसक्ने व्यवस्था राख्नुपर्नेजस्ता अनेकौं संशोधन परेका छन् । सरकारी चरणमा छलफल गराएर संसदीय प्रक्रियाका लागि संसदमा पठाइएको प्रतिनिधिसभा सदस्य निर्वाचन