बुधबारदेखि काठमाडौंमा जारी राजपा पदाधिकारी बैठकमा असोज २ गतेको स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्नेमा मतभेद बढेको हो । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने घोषणा गरेर ६
बिहीबार भएको निर्वाचनबाट समितिको संयोजकमा एमाले ताप्लेजुङ सचिवालय सदस्य घनेन्द्र मादेन विजयी भएका हुन् । सहसंयोजकमा एमालेकै देवीमाया नेपाली निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहीबार भएको मतदानमा
नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको उत्घाटन समाहरोमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । फोटोः सुनिल/ ईमेजखबर
बिहीबार दिउँसो १ः३० बजेतिर पूर्वपश्चिम लोकमार्गअन्तर्गत् जिल्लाको बनगाई–गोरुसिंगे सडकखन्डको कोन्द्रेखोलानजिक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ३३७१ नम्बरको बसले
अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार (आज) सो जानकारी दिएको छ । त्यसैगरी, यस आक्रमणमा परी अन्य चारजना नेटो आवद्ध सैनिक घाइते भएका छन् । घाइते हुने सैनिक पनि अमेरिकी
File Photo Traffic along the route came to a halt after the landslide at Tinkilo near the Kali Khola (stream) at 7:35 pm Wednesday and the Tinkilo landslide was followed
सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन् । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार अलपत्र परेका सवारी–साधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५