Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


‘सर्वोच्च अदालतमा केही दिनमै स्मार्ट प्रणाली सुरु हुने’

नेपाल बार एसोसियसन भक्तपुरले शुक्रबार (आज) आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायालयमा नियम, पद्धति र प्रणालीबाट व्यापक सुधार गर्दै परिवर्तनको अनुभूति गराइने बताए । उनले भने, ‘सेक्सपियरले

बाबुरामको मूत्रथलीको सफल शल्यक्रिया

गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा शुक्रबार अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

रसिया–अमेरिका सम्बन्ध खतरनाक मोडमा : क्रेमलिन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार (आज) बिहानै ट्वीट गर्दै अमेरिका–रसिया सम्बन्धमा समस्या आएको जनाएका थिए । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताएका थिए । रसियाली राष्ट्रपति

भरतपुर–१९ मा शान्तिपूर्ण निर्वाचन, ज्ञवाली र दाहालले के भने ? (भिडियो)

माओवादीले मतपत्र च्यातेपछि उत्पन्न विवादमा सर्वोच्च अदालतले पुनः मतदान गर्न आदेश दिएपछि शुक्रबार मतदान सम्पन्न भएको हो । बिहानैदेखि परेको झरीका बाबजुद् पनि भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा शुक्रबार शान्तिपूर्णरुपमा

भरतपुर–१९ मा पहिलेभन्दा २७ मत कम खस्यो, मतगणनास्थलमा जाली लगाइयो

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मतदानमा दुई हजार ८७० मत खसेको हो । सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक

आफ्नै भाइलाई प्रयोगगरी विमानमा बम लान खोज्ने ‘आतंककारी’ पक्राउ

गत जुलाई १५ मा सिड्नी विमानस्थलबाट उड्न लागेको ‘इतिहाद एअरवेज’मा शंकास्पद लगेजभित्र सैन्य स्तरको विस्फोटक पदार्थ भेटिएपछि भाई पक्राउ परेका थिए । तर, अनुसन्धानको क्रममा लगेजभित्र उक्त विस्फोटक पदार्थवारे भाई अनभिज्ञ रहेको थाहा

बाग्लुङमा पहिरोमा परी एकै परिवारका चारसहित ६ जनाको मृत्यु

६८ वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ । चारैजनाको शव घरभित्र पुरिएको अवस्थामा भेटिएको

सन्चारमन्त्रीद्वारा ३१ बुँदे कार्ययोजना सार्वजनिक

शुक्रबार सन्चार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सन्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै ३१ बुँदे कार्यक्रम अघि सारेका हुन् । लामो समय पत्रकारिता गरेका ज्येष्ठ पत्रकारहरुलाई मासिकरुपमा वृत्ति (भत्ता) उपलब्ध गराउने तथा पत्रकार वृत्ति

राजधानीमा विरोध प्रदर्शनका लागि शान्तिबाटिका चयन !

शुक्रबार गृह मन्त्रालयमा आयोजित अनौपचारिक छलफलमा मन्त्री शर्माले आन्तरिक सुरक्षा नीतिको अभाव रहेको भन्दै त्यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठक डाकेर छिट्टै टुंगो लगाइने बताए । राजधानीमा विरोध प्रदर्शनका लागि

NATO soldier killed, six injured in bomb attack near Kabul

The attack came when a man detonated his suicide jacket after approaching the patrol near a police station in the district, northern side of Kabul at around 8 p.m. local