Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


वीपी राजमार्गमा दुर्घटनामा परी १ सय ५८ जनाले ज्यान गुमाए

राजमार्ग अन्र्तगतको सिन्धुली खुर्कोट र नेपालथोक खण्ड्मा १ सय ४५ वटा ठुला साना सडक दुर्घटना हुँदा कुल १ सय ५८ जना जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । राजमार्गमा भएका

हराएका ७३ महिला–बालबालिका अझै भेटिएनन्

गत आव २०७३/७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो । तिनमा ६६ महिला, १४ बालक र १३ बालिका छन् । हराएकामध्ये ५८ महिला,

डोटीमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना घाईते

-केशबचन्द्र महरा/ईमेज दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नम्बरको जिप राती करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा

रुसी राष्ट्रपतिको अलग रुप : साइबेरियाको तलाउमा माछा मार्दै (फोटो फिचर)

साइबेरियाको एक तलाउमा उनले माछा मारेको तस्वीर विभिन्न संचारमाध्यममा प्रकाशित भएका छन् । तस्वीरमा उनी अर्धनग्न अवस्थामा देखिएका छन् । केही तस्वीरमा उनले पौडी खेलेको र गोताखोरको पोशाक लगाएको देखिन्छ

भरतपुर–१९ को मतगणना जारी, कसको मत कति ?

उनले ४१ ह्जार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत रहेको छ । १९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी

काठमाडौं-निजगढ मुलुकको ‘लाइफलाइन’ सडक बन्नेछ: मन्त्री प्रधान

शुक्रबार राजधानीमा ‘नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समिति’ले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले काठमाडौं निजगढ सडक मुलुकको लाइफलाइन सडक हुने भन्दै सरकारले प्राथमिकताका साथ निर्माण गर्ने बताएका हुन

अपराधी निगरानी गर्न अत्याधुनिक प्रविधि ल्याइदैं

भिडियो म्यानेजम्यान्ट सफ्टवेयर(भीएमएस) जडित सीसीटीभीले फरार अभियुक्त तथा अपराधी नियन्त्रणमा सहयोग पुग्ने महानगरीय प्रहरी प्रमुख एआईजी बमबहादुर भण्डारीले बताएका छन् । ‘यस्तो सफ्टवेयरमा अभियुक्तको फोटो राखिन्छ । यो सफ्टवेयरसँग जोडिएका

गच्छदारको घोषणा– चुनाव जिताउनेलाई ‘मन्त्री’

यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन् । साउन अन्तिममा प्रदेश २ मा गरिने पार्टीको भेलाबारे तयारी गर्न बुधबार बोलाइएको पदाधिकारी

जिसस खोटाङमा एमालेको प्यानलै विजयी

समन्वय समितिको शुक्रबार सम्पन्न निर्वाचन परिणामअनुसार एमालेका तर्फबाट संयोजक पदमा उठाइएका बबी चाम्लिङसहित प्यानल नै विजयी भएको हो । विजयी चाम्लिङले १३ मत पाए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संयोजकका

बाजुरमा १७ जना औलोका बिरामी फेला परे

बिरामी आफैँ स्वास्थ्य संस्थामा उपचार गर्न आएपछि औलोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । उनीहरुको रगत परीक्षण गर्दा औलो रोग लागेको थाहा भएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले