Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


बुढानिलकण्ठलाई पहिलो अग्र्यानिक कृषि नगरपालिका बनाउन माग

किसानहरुले आज नगरपालिकाका प्रमुख उद्धव खरेललाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन माग गरे । अग्र्यानिक कृषि प्रणालीबाट कृषिमा सुधार र आत्मनिर्भर बनाउन सकिने भन्दै उनीहरुले कृषिमैत्री बजेट

जबर्जस्ती करणी गरिएको भन्दै पीडित बालिका न्याय माग्दै

स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको मौकामा आएर उनलाई आँगनमा लछारपछार गर्दै लडाएर लुगाफाँटा च्यातिदिएको, शरीरभरि घाउ बनाइदिएको र संवेदनशील अंग समातेर जबर्जस्ती

नेपाली प्राध्यापक झा चीनको ‘थिंक ट्याङ्क’को संयोजकमा नियुक्त

चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त भएका हुन् । उक्त

PM lays foundation stone of Defence Ministry’s new building

The construction of the building is expected to complete by the next three years.   The Ministry that was established in 2008 BS is executing its affairs from the building

धार्मिक र जातीय विभेदको अन्त्यका लागि ‘पीस रोड र्‍याली’

शान्तिका लागि कार्यरत संस्था युनिर्भसल पिस फेडेरसनले अयोजना गरेको र्‍यालीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले उद्घाटन गरे । काठमाडौंको नक्सालचौरबाट सुरु भएको पीस रोड र्‍याली शान्तिवाटीमा पुगेर टुंगिएको

हमला गर्ने उत्तर कोरियाको तयारीलगत्तै अमेरिकाले बढायो सुरक्षा सतर्कता

गुआमकी सांसद मेडिलिन जेड बोर्डालोले विज्ञप्ति जारी गर्दै उत्तर कोरियाबाट कुनै खतरा नरहेको जानकारी आफूलाई पेन्टागनले दिएको प्रष्ट पारेकी छन् । त्यस्तै गभर्नर इड्डे बाजा काल्भोले पनि गुआममा कुनै प्रकारको

रक्षा मन्त्रालयको पाँच तले भवन बन्ने, प्रधानमन्त्रीले गरे शिलान्यास

प्रधानमन्त्री देउवाले सिंहदरबारको दक्षिण–पश्चिममा रहेको नेपाली सेनाको घोडा स्याहार केन्द्र गुल्म रहेको स्थानमा निर्माण गर्न लागिएको रक्षा मन्त्रालयको भवन शिलान्यास गरेका हुन् । उनले भवन निमार्णमा आर्थिक अनुशासन कायम गरी

रसुवा कारागारमा क्षमताभन्दा झन्डै पाँच गुणा कैदीबन्दी

भूकम्पले क्षति पुर्‍याएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमै समस्या भएको हो । भूकम्पले भत्किएको कारागार भवन अझै पुनर्निर्माण हुन सकेको छैन । जिल्ला अदालत रसुवाले पुर्पक्षका लाथि थुनामा राख्न

पथलैयामा लाखे नाचको रौनक

प्रदेश नम्बर २ कै एक मात्र सांस्कृतिक महत्व बोकेको लाखे नाँच हेर्न तराईका विभिन्न स्थानबाट मानिसहरु भेला भएका छन् । नेवाः सांस्कृतिक पुचको आयोजनामा प्रदर्शन गरिने लाखे नाँचमा प्रत्येक दिन

महाभारतकी कुन्ती – १७

-हरिविनोद अधिकारी यो कुरा त हिडिम्बालाई विवाह गर्ने कुरामा पनि उठेको थियो र त हामीले हिडिम्बालाई कुटीमा नल्याएर बाहिरमात्र विचरण गर्नका लागि अनुमति दिएका थियौँ । हिडिम्बाको समस्या भनेको एउटी