कैलालीको टीकापुर नगरपालिका–१३ घर भइ लम्कीमा प्रेसमा काम गर्ने शिवराज सन्ज्याल र टीकापुरमै पुस्तक पसल सन्चालन गरेर बसेका कमल चौधरीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । उनीहरुले नेपाली महिलाहरुलाई भारतीय
मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसदको बुधबारको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू हुनेछ
तानसेनका सडकहरुमा गाउँगाउँबाट आएका किसानले बाजागाजासहित रोपाइँ गरेर रोपाइजात्रा गरेका हुन् । पञ्चेबाजा र असारेगीतको तालमा युवायुवतीले सडकमा धान रोप्ने र हल गोरु हिँडाउने गर्दा स्थानीयवासीले भरपूर मनोरन्जन लिएका थिए
बुधबारको व्यवस्थापिका–संसद बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले बाढी–पहिरोबाट हुने क्षतिमा तत्काल उद्धारका लागि पूर्व, पश्चिम र मध्य क्षेत्रमा सुरक्षाकर्मीलाई हेलिकोप्टरसहित तैनाथी अवस्थामा राखिएको जानकारी दिए । बाढी–पहिरोबाट
बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रमुख तीन दल केही दिनमै सो विषयमा टुंगोमा पुग्ने बताए । दुवै निर्वाचन एकैपटक गर्न कुनैपनि अप्ठ्यारो नहुने उनको दाबी थियो । राष्ट्रिय जनता
व्यवस्थापिका–संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भीमबहादुर रावलले भारतीय वाणिज्य दूतावासले आगामी निर्वाचनमा कुनै पार्टी विशेषलाई जिताउनुपर्ने भन्दै विभिन्न गतिविधि गरिरहेको आरोप लगाए । उनले वीरगन्जस्थित भारतीय
आयोजनाको स्थलगत निरीक्षणका लागि बुधबार मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले पैसाको कुनै चिन्ता नलिइ तीव्ररुपमा काम अगाडि बढाउन निर्देशन दिए । ‘१७ वर्षदेखि काठमाडौंमा पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तोमात्रै भइरहेको’
उद्योग संगठन मोरङको ४५औं साधारणसभाको बुधबार विराटनगरमा उद्घाटन गर्दै उनले ऐतिहासिक महत्वका उद्योगहरु बन्द गर्नुको सट्टा त्यस्ता उद्योगहरुलाई सन्चालन गर्न विकल्प खोज्ने काम भइरहेको बताए । उनले ‘हेटौंडा कपडा उद्योग,
भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकले न्यूनतम् रु ८.८८ देखि अधिकतम् रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँदिल्लीमा रहेका नेपाल
अष्ट्रेलियन एडुकेसन डेको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा बसेर सीप सिकेका युवा जनशक्तिलाई स्वदेश फर्काउने वातावरण मिलाउनुपर्ने बताए । कार्यक्रममा अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई परामर्शसमेत दिइएको