समितिको बुधबार बसेको बैठकले निजामती कर्मचारीहरुलाई पनि निगमको विमान चढ्न निर्देशन दिएको हो । समितिले आन्तरिक र बाह्य उडानमा सम्भव भएसम्म निगमको विमान प्रयोग गर्न/गराउन निर्देशन दिएको हो । समितिले
बुधबार बैंक र युके एडबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ । बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा सन्चालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको बैंकले जनाएको छ । बैंकले
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी टाटा मोटर्सले युवालक्षित टिगोर कार सार्वजनिक गरेको हो । टाटाले टिगोरलाई ‘स्टाइल ब्याक’ नामकरण गरेको छ । कम्पनीले कारको स्टाइलमा विशेष ध्यान दिएको छ ।
बुधबार सम्पन्न मनोनयन दर्ताअन्तर्गत् एमाले प्यानलकोमात्रै उम्मेदवारी परेको हो । जसका कारण नेकपा एमालेबाट उम्मेदवारी दिएका सबै निर्विरोध निर्वाचित भएका हुन् । जिसस डोटीको संयोजकमा रामबहादुर ऐर, सहसंयोजकमा शशी सोव,
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा बुधबार सुनुवाइ सकेको हुनाले निर्णय शुक्रबार सुनाउन लागिएको हो । सो निवेदनमाथि गत आइतबार आयोगका
चुरे क्षेत्रको निरीक्षिण गर्न जानेक्रममा जनकपुर पुगेका राजदूत वोगावाले मिथिला हस्तकलाको पनि स्थलगत निरीक्षण गरे । प्राचीन सहर जनकपुरमा आफ्नो भावात्मक सम्बन्ध रहेको भन्दै उनले जनकपुर भ्रमण गर्ने इच्छा पूरा
प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवाद टुंग्याउन भन्दै तीन दिनसम्म राजधानीमा बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएपछि राजपा चुनावमा जाने/नजानेमात्रै होइन, सिंगो पार्टीकै भविश्यमाथि प्रश्नसमेत
साविक विजेता गोर्खा स्पोर्टिङ क्लब दमकलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सशस्त्र प्रहरीको टिम सेमिफाइनमा पुगेको हो । बुधबार सदरमुकामस्थित भानुजन माविको मैदानमा भएको खेल निर्धारित् ९० मिनेटमा दुवै तर्फबाट
डा. भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न बुधबार दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुगेको ओलीका स्वकीयसचिव अनिश दाहालले जानकारी दिए । भेटकाक्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईको स्वास्थ्यलाभको कामना गरेका थिए ।