मतदाता परिचयपत्र बनाउन नागरिकताको प्रमाणपत्र अनिवार्य चाहिने भएका उनीहरु निर्वाचनमा सहभागि हुने इच्छा राख्दै नागरिकता लिन उत्साहित भएका हुन् । बषौंदेखि नागरिकताको प्रमाणपत्र नबनाइ बसेका मुस्लिम र मधेसी महिला अहिले
Kamal Rai of Khumjung of Pasang Lhamu rural municipality – 4 accused of beating Dhan Bahadur BK to death was arrested on Sunday by the Area Police Office, Namche. He
तर सुखसँग बाच्नुको त कुरा परै जाओस एक छाक टार्न र एक रात बिताउन पनि ओत लाग्ने ओबानो छैन बैतडी दशरथचन्द नगरपालिका ८ त्रिपुरा र्यासीका ५८ बर्षिय हरीराम दमाईको दम्पतीलाई
आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी ल्याइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
चिनियाँ वायुसेना र नौसेनाको टोली संयुक्त युद्धअभ्यासमा सहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार ‘यल्लो सी’ र बोहाई खाडीमा युद्धअभ्यास गरिएको हो । युद्धअभ्यासका क्रममा दर्जनौं क्षेप्यास्त्र प्रहार
आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो । आमाको पेटको उपचार गराउन सिलिगुढी स्थित फेमेली क्लिनमा पुगेका फागोलाई
मेसेडोनियाको राजधानी स्कोप्य शहरमा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै रियाल मड्रिडले उपाधि जितेको हो । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको युएफा च्याम्पियन्स लिग विजेता रियाल मड्रिडले
सार ए पल प्रान्तमा मिर्जावालाङ क्षेत्रमा आक्रमण गरी ५० भन्दा बढीको हत्या गरेको भोलिपल्ट उनीहरुलाई छाडिएको अधिकारीहरुले जनाएका छन् । तालिवानले भने सर्वसाधारण नभई सुरक्षाकर्मी मारिएको जिकिर गरेको छ ।
पछिल्लो समय नेपालमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी र जहाज संख्या बढे पनि हेलिकोप्टर उडाउने नेपाली पाइलटको संख्या भने न्यून छ । सोही कारण प्रत्येक पर्यटकीय सिजनमा करिब एक दर्जन विदेशी
‘५/६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले भने, ‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ ।’ चुनावमा