Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पटक–पटक गरी १३६ दिन पुग्यो डा. केसीको अनशन

२०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । प्रमुख तीन दलदेखि न्यायालयका

जग्गा प्लटिङमा सरकारी बन्देज, प्लटिङ गरी घडेरीका रुपमा बेच्न नपाइने

घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिइ दलालहरुले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो । मन्त्रालयले अब कुनै पनि

‘सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वन विश्वकै नमूना’

सुनकोशी, वडा नं–१ को ठोकर्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सन्चारमन्त्री मोहन बहादुर बस्नेतले ठोकर्पा सामुदायिक वन  विश्वकै  नमूना भएको बताए । ठोकर्पा सामुदायिक वनले अन्तर्राष्ट्रिय पहिचान बनाएको भन्दै यसलाई राज्यले

३१ प्रजिअको सरुवा, काठमाडौंमा केदारनाथ शर्मा

मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो । सोअनुसार केदारनाथ शर्मा–काठमाडौं, विनोदप्रकाश सिंह–पर्सा, ऋषिराम तिवारी–झापा, रामप्रसाद आचार्य–मोरङ, श्यामप्रसाद भण्डारी–धादिङ, बाबुराम श्रेष्ठ–महोत्तरी, भागीरथ पाण्डे–सप्तरी

निर्वाचनका लागि सकारात्मक वातावरण : राजपा

                                                           

सर्वोच्चद्वारा स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर

स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्च अदालतको यो निर्णयपछि सरकारलाई तराई–मधेसमा स्थानीय

‘बेलायतमा आधुनिक दासप्रथा सोचिएभन्दा बढी’

उक्त संस्थाले वेलायतभर ३०० प्रत्यक्ष प्रहरी अनुसन्धान भइरहेका पनि जनाएको छ । संस्थामा संलग्न अधिकारी विल केरले भने, ‘अनुसन्धान अधिकारीले १२ बर्षका बालबालिकासम्म पनि यौनजन्य शोषण वा बलपूर्वक श्रममा लगाइएका

बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्णप्रतिबद्ध छ : प्रधानमन्त्री

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापित दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिमस्टेकको १५औं मन्त्रिस्तरीय बैठकको

टीभीएसको नयाँ मोटरसाइकल बजारमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बेसडर

कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी १२५ सीसीको टीभीएस ‘स्ट्राइकर’ मोटरसाइकल ‘लन्च’ गरेको हो । युवालक्षित यो मोटरसाइकलको बजार मूल्य १ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नेप्से ८ अंक बढीले ओरालो

उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले ओरालो लागेर १६ सय ५२ मा आइपुग्यो । उत्पादनमूलक र वित्तबाहेक अरु सबै समूह ऋणात्मक रहे । बिमा र विकास बैंक समूह दोहोरो