Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


टीभीएसको नयाँ मोटरसाइकल बजारमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बेसडर


0
Shares

कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी १२५ सीसीको टीभीएस ‘स्ट्राइकर’ मोटरसाइकल ‘लन्च’ गरेको हो ।

युवालक्षित यो मोटरसाइकलको बजार मूल्य १ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सले स्ट्राइकर मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा नायक निखिल उप्रेतीलाई नियुक्त गरेको पनि कम्पनी जनाएको छ ।