केही वर्षअघिसम्म बाँदर लाग्ने पाखोबारीलाई अहिले उनले नर्सरी बनाएर हराभरामात्र बनाएका छैनन्, जिल्लाकै उदाहरणीयसमेत बनेका छन् । ४५ वर्षीय रनबहादुर थापाको परिवारले २०५७ सालमा ६ सय रुपैयाँ लगानीबाट सुरु गरेको
इङ्ल्यान्डको लण्डनमा गएराति भएको फाइनलमा दक्षिण अफ्रिकाका वायड भान नेईकर्कलाई हराउँदै गुलिएभले स्वर्ण पदक जितेका हुन् । निर्धारित दूरी २० दशमलब ०९ सेकेण्डमा पुरा गरेका गुलिएभ जारी प्रतियोगितामा टर्कीको लागि
The deceased has been identified as Manoj Sah, 43, of Biratnagar – 16. The south – bound truck (Ko 1 Kha 5182) struck the ill-fated cycle inflicting fatal injuries on
केही दिनअघिसम्म सामान्यतः दिनहुँ ८० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्ला दिनमा बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । ज्वरो, निमोनिया, दम, श्वासप्रश्वास र झाडापखालाका बिरामी बढेको अस्पतालले
वर्षायाम सुरु भएसँगै तानसेन–बुटवल सडकखण्डका यात्रु र सवारी चालकले निकै सास्ती खेप्नुपर्छ । दोभानदेखि सिद्धबाबा मन्दिरसम्म माथिबाट झर्ने ठूल्ठूला चट्टान र पहिरोका कारण यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै
दिक्तेलबजारका घर, पसल तथा होटलबाट निस्कने फोहोरमैला व्यवस्थापनको जिम्मा कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालिले लिएको छ । प्रालिले फोहोरमैला व्यवस्थापनको काम सुरु गरिसकेको छ । फोहोरलाई मोहर बनाउँदै स्वच्छ,
स्थानीय वीरबहादुर लामाको घर पहिरोले भत्काउँदा लामासहित उनकी श्रीमती जमुना र छोरा अन्जन घाइते भएका हुन् । उनीहरुलाई गण्डकी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
उनले उत्तर कोरियाले जारी राखेको हर्कत नरोके ठूलो मूल्य चुकाउनुपर्ने बताए । अहिलेसम्म कमै राष्ट्रले भोगेको दुर्दशा उत्तर कोरियाले भोग्नुपर्ने उनको भनाइ थियो । उत्तर कोरियाले अमेरिकी क्षेत्र गुआममा चार
नेपालले यही साउन २९ देखि भदौ ३ सम्म ७ दिनको अन्तरालमा पाँच वटा खेल खेल्नेछ । अत्यन्तै व्यस्त खेल तालिकाको कारण नेपाली खेलाडीमा फिटनेसको समस्या आउन सक्नेछ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार
गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे । सामान झार्ने