महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपालले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले राज्य संयन्त्र फितलो हुँदा मानव बेचविखनविरुद्धको अभियान सफल हुन नसकेको बताए । उनीहरुले मानव बेचविखनविरुद्ध राज्यले कडा कदम
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेता माओवादी केन्द्रमा आवद्ध हुन सहमत भएका
चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी
The missing are Bishnu Rai, his daughter Susmita and granddaughter, said a local Deependra Chauhan. According to Chauhan, they were first swept away by a landslide fell above their house
महानगरपालिकाले स्थानीय कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रथयात्राका दिन पहिलोपल्ट विराटनगरमा बिदा दिने निर्णय गरेको हो । राधाकृष्ण रथयात्रा निकालेको ५०औं वर्ष पुगेको अवसरमा यो वर्ष राधाकृष्ण रथयात्रालाई स्वर्णजयन्तीकोरुपमा मनाइनेसमेत
शुक्रबार संघीय प्रेस फोरम सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ‘निर्वाचन सम्पन्न हुँदैमा संविधान स्वीकार्य भयो भन्ने ठान्नु भ्रममात्र भएको’ बताए । उनले संविधानका केही प्रावधान नसच्याए अर्को संविधान
पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलान्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका
सिमेन्टका २४ ओटा स्लावमध्ये २३ ओटा स्लाव राखिसकेपछि भार थाम्न नसकी पुल भाँचिएको स्थानीयको भनाइ छ । पुल भत्कँदा पाँचजना कामदार सामान्य घाइते भएको महानगरीय अस्थायी प्रहरी बिट ढल्कुले जनाएको
पक्राउ पर्नेमा स्थानीय शतिष झा रहेका छन् । जनकपुर उपमहानगरपालिकाका कर्मचारीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको
झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै