Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सप्तकोसीमा पानीको बहाव वर्षकै उच्च, ब्यारेजका ३३ ढोका खोलिए

नदीमा पानीको बहाव बढेर शुक्रबार दिउँसो प्रतिसेकेन्ड २ लाख ६३ हजार १३३ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए । शुक्रबार बिहान प्रतिसेकेन्ड २ लाख ५० हजार

‘उत्तर कोरियामाथि आक्रमण भए चीन चुप लागेर बस्न सक्दैन’

चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले शुक्रबार (आज) आफ्नो सम्पादकीयमार्फत अमेरिकाले उत्तर कोरियामाथी सत्ता परिवर्तनको लागि दक्षिण कोरियासँग मिलेर युद्धको घोषणा गरे चीन सरकार मौन बस्न नसक्ने उल्लेख गरेको हो ।

रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव

‘सिङ्क्रेज लस’बापतको क्षतिपूर्ति बढाउन माग गर्दै व्यापारीहरुले तेल खरिद बन्द गरेका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पेट्रोल खरिद नगरेपछि निजी पम्पहरुले

अधिकारसम्पन्न विद्युत् नियमन आयोग गठन हुँदै

                                                           

भाइको चिर्पट प्रहारबाट दाइको ज्यान गयो

स्थानीय ४० वर्षीय बलराम सदाले आफ्नै दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै बसेर रक्सी खाएका दाजुभाइबीच विवाद हुँदा भाइले

श्रम विधेयक संसदबाट पारित

व्यवस्थापिका–संसदको शुक्रबार बसेको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । अब कुनैपनि क्षेत्रका श्रमिकलाई सरकारले तोकेकोभन्दा कम तलब दिन पाइने छैन । यस्तै, बिमा, कल्याणकारी कोषको पनि व्यवस्था गर्नुपर्ने हुन्छ

महाकाली नदीले तटीय क्षेत्रमा कटान थाल्यो

पानीको बहाव बढेसँगै नदीले तटीय क्षेत्रमा कटान पनि गर्न थालेको छ । कन्चनपुरको भीमदत्तनगर नगरपालिका–११ भुजेला क्षेत्रमा बनाइएका स्पर्महरु नदीले भत्काउन सुरु गरेको हो । नदीले स्पर्म भत्काउन सुरु गरेपछि

स्याङ्जामा ट्रक दुर्घटना, दुईको मृत्यु, तीनजना घाइते

पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५५४६ नम्बरको मालबाहक ट्रक सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा एक

३५ हजार घुससहित ओभरसियर रंगेहात पक्राउ

हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई शुक्रबार रौतहटको गौरबाट रंगेहात पक्राउ गरेको हो । सिंहले श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको बक्यौता रकम फर्छ्यौट गर्न तत्कालीन प्रधानाध्यापक रामउदार यादवबाट

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि

शुक्रबार राति आर्सनल र लेस्टर सिटीबीचको खेलबाट नयाँ सिजनको इंग्लिस फुटबलको औपचारिक प्रारम्भ हुन लागेको हो । आर्सनलको मैदान इमाइरेट्स रंगशालामा नेपाली समयअनुसार राति साढे १२ बजे यो खेल सुरु