Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


स्याङ्जामा ट्रक दुर्घटना, दुईको मृत्यु, तीनजना घाइते


0
Shares

पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५५४६ नम्बरको मालबाहक ट्रक सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् ।

घाइते तीनजनाको पाल्पाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।