Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बुधबार सुनको भाउ स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले ओरालो

बुधबार नेप्से सामान्य अंकले सुधारियो

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले सकारात्मक रहेर अंकले बढेर १६ सय ३२ पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे । बिमा, होटल, विकास बैंक, वाणिज्य बैंक र

उर्जासम्बन्धी श्वेतपत्र जारी, तोकेको समयभित्र काम नसक्ने कम्पनी कालोसूचीमा पर्ने

विद्युत् उपभोग गरी लामो समयसम्म बक्यौता राख्ने ग्राहकका लागि निश्चित समय तोक्ने र तोकिएको समयमा पनि बक्यौता महसुल नतिरे विद्युत्लाइन काट्ने जनाइएको छ । यस्तै, ठेक्का सम्झौता गरी तोकेको समयभित्र

संविधान संशोधन विधेयक दफावार छलफलका लागि संसदमा पेस

संशोधन विधेयकलाई मतदान प्रतिक्रियामा लगेर टुंगो लगाउने उद्देश्यले संसदमा विधेयक पेस गरिएको हो । संसदको बुधबार बसेको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक

जापानमा नेपालको पहिलो जित

जापानमा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि, आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका २३ वर्षमुनि

सुनसरीको हरिनगराका ३०० बढी परिवारले पाँच दिनपछि पाए राहत

सुनसरीको हरिनगरा गाउँपालिकाका ३०० बढी परिवारले पाँच दिनपछि राहत पाएका हुन् । नेपाली सेना पूर्वी पृतनापति गौरभ तण्डुल, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहित गाउँपालिका अध्यक्ष गफार अन्सारीले संयुक्तरुपमा खाद्यान्नलगायतका राहत

६ दिनदेखि अवरुद्ध दाउन्ने सडक पूर्णरुपमा खुलाउन अझै दुई/तीन दिन लाग्ने

परासीस्थित नेपाली सेनाको कालिध्वज गणका सैनिकसहित पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलबाट बुधबार २०० बढी सुरक्षाकर्मी परिचालन गरेर सडक सन्चालनको तयारी गरिएको बताइएको छ । अहिले सो सडकखन्डमा करिब ४००

प्रमुख तीन दलबीच केन्द्र र प्रदेशसभाको निर्वाचन एकैपटकमा गर्ने सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मंसिर दोस्रो साताभित्र एकैदिनमा निर्वाचन गर्ने सहमति भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने मंसिर १० गतेभित्र

लथालिंग तारहरु तह लगाउने कहिले ? (भिडियो रिपोर्ट)

अव्यवस्थित तारलाई हटाउन वा व्यवस्थित गर्न अहिलेसम्म सम्बन्धित निकायसँग कुनै ठोस योजनासमेत छैन । तर, फेरि एकपटक सरकारी निकायले तारहरुको जंगल व्यवस्थित गर्ने योजना ल्याएको छ । तारहरुको बेथितिले सहरको

मतदाता नामावलीमा नाम लेखाउन बिहान ३ बजेदेखि लाइनमा

बुटवल उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम लेखाउन सर्वसाधारणहरु बिहान ३ बजेदेखि लाइनमा बस्ने गरेका छन् । दैनिक दुई हजार लाइनमा बसेपनि करिब ६०० लेमात्र नाम लेखाउन भ्याउने गरेको जिल्ला निर्वाचन कार्यालयले