६ दिनदेखि अवरुद्ध दाउन्ने सडक पूर्णरुपमा खुलाउन अझै दुई/तीन दिन लाग्ने « Imagekhabar – Online News Portal of Nepal


६ दिनदेखि अवरुद्ध दाउन्ने सडक पूर्णरुपमा खुलाउन अझै दुई/तीन दिन लाग्ने


0
Shares

परासीस्थित नेपाली सेनाको कालिध्वज गणका सैनिकसहित पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलबाट बुधबार २०० बढी सुरक्षाकर्मी परिचालन गरेर सडक सन्चालनको तयारी गरिएको बताइएको छ ।

अहिले सो सडकखन्डमा करिब ४०० बढी मालबहाक ट्रक फसेका छन् ।