Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


राजनीतिज्ञ चन्द्रदेव जोशीको ‘यात्रा : आफ्नै आँगनको’ प्रयोगात्मक काव्य विमोचित

बुधबार राजधानीमा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले काव्य विमोचन गरेका छन् । पुस्तक लोकार्पण गर्दै राष्ट्रकवि घिमिरेले साहित्यको माध्यमबाट पनि समाजमा धेरै सन्देश प्रवाह गर्न सकिने बताए । पुस्तकमा जोशीको

बाढी प्रभावित जिल्लाहरुमा रोग फैलिइसकेको छैन, नआत्तिनोस् : स्वास्थ्य सेवा विभाग

स्वास्थ्य सेवा विभागले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्तरीको भगाहर गाउँपालिकाको मुसहर बस्तीका ३७ घर–परिवारमा झापापखाला देखिएको र अन्यत्र कुनैपनि समस्या नदेखिएको बताएको हो । सो अवसरमा स्वास्थ्य सेवा विभागका

१२ फिट अग्लो भीमसेनको मूर्ति अनावरण

यो नै भीमसेनको अहिलेसम्मको ठूलो मूर्ति भएको दाबी मूर्ति निर्माण समितिले गरेको छ । निर्माणमा करिब एक करोड रुपैयाँ लागेको भनिएको मूर्तिको बुधबार शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनावरण गरे । मूर्ति

‘चिनियाँ राष्ट्रपति नेपालको भ्रमण गर्न इच्छुक, नेपालसँगको सम्बन्धलाई उच्च महत्व’

त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक सहयोग विस्तारबारे विचार–विमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । नेपाल र चीनबीचको शताब्दीऔं पुरानो मैत्रीपूर्ण

बिहारमा बाढीबाट ९१ जनाको मृत्यु, करिब ९६ लाख नागरिक प्रभावित

गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर त्यस विषयमा प्रधानमन्त्रीले जानकारी मागेका हुन्

संसदमा जब ‘बाँदर’ भनियो…

नेकपा एमालेका सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत् गरेको सार्वजनिक महत्वको प्रस्तावको बचाऊ गर्दै ‘बाँदर प्रवृत्तिका मानिसलेमात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन्’ भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै

सप्तरीका बाढीपीडितलाई माओवादी केन्द्रले विशेष राहत उपलब्ध गराउँछ : दाहाल

बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्न बुधबार सप्तरी आइपुगेका अध्यक्ष दाहालले बाढीबाट मृत्यु भएकाका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय सरकारले गरिसकेको भन्दै त्योबाहेक माओवादी पार्टीले पनि

फिलिपिन्समा लागुऔषध तस्करविरुद्धको कारबाहीमा एकैदिन ३२ जना मारिए

लागुऔषध तस्करविरुद्धको कारबाहीमा एकैदिन यति धेरैको मृत्यृ भएको पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन् । मंगलबार राजधानी मनिलादेखि उत्तरी क्षेत्रमा हतियारधारी शंकास्पद लागुऔषध तस्करहरुविरुद्ध प्रहरीले छापा मारेको थियो । १००

Chinese vice premier pledges support to Ayurved sector

During his visit to the Kirtipur-based National Ayurveda Research and Training Center today, the Chinese Vice- Premier pledged to cooperate with Nepal to carry out further research in the sector