प्रतियोगितामा अद्धितीय स्कुल वनस्थलीकी रिया धिताल दोस्रो र विद्या विकास बोर्डिङ स्कुल लमजुङकी कृष्टिना घिमिरेले तेस्रो हासिल गरे । प्रतियोगिताको जुनियरतर्फ गोल्डेन फ्युचर एकेडेमीका साजन मजाकोटी पहिलो, नोभेल एकेडेमी भक्तपुरका
राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धि जेनेभा भेलालाई सम्बोधन गर्दै ताइ सोङले भने, ‘पटक–पटकका चेतावनीपछि पनि अहिले अमेरिकाले दक्षिण कोरियाली भूमिमा सैनिक अभ्यास गरी खुला रूपमा उत्तर कोरियामाथि शत्रुवत व्यवहार देखाएको छ ।
गलकोट नगरपालिका वडा नम्बर–२ नरेठाटीमा करेन्ट लागेर बागलुङ नगरपालिका–११ रायडाँडाका २५ वर्षीय हरि हरिजनको मृत्यु भएको हो । निर्माणाधीन बाग्लुङ–गलकोट प्रसारणलाइनमा काम गर्दैगर्दा करेन्ट लागेर उनको मृत्यु भएको जनाइएको छ
राजधानीमा आयोजित नाडा अटो शोमा मंगलबार ११० सीसीको माइस्ट्रो र १०२ सीसीको नयाँ प्लेजर सार्वजनिक गरिएको हो । माइस्ट्रो एजमा इ–कोडसहितको चाबी र मोबाइल चार्जिङपोर्ट रहेको छ । माइस्ट्रो एज
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि आएर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार
से१ख ७१० नम्बरको मिनिट्रकमा दिपायल ल्याइँदै गरेको तयारी काठ इलाका प्रहरी कार्यालयले बुडर, डोटीले सोमबार राति गोप्य सुराकीका आधारमा बरामद गरेको हो । काठसँगै मिनिट्रक र डडेल्धुरा, आलिताल गाउँपालिका–४ घरेलुका
रुकुम जिल्लाको बाँफीकोट गाउँपालिका–९ झुलाका २४ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो । १५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा मृत्यु भएको उनका आफन्त लालबहादुर
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा मंगलबार भएको खेलमा नेपाल ३–१ ले विजयी भएको हो । नेदरल्यान्डस्का प्रशिक्षकले सघाइरहेको नेपाली टोलीले पहिलो सेटमा पराजय व्यहोरे पनि त्यसपछि भने लगातार तीन सेट
घरको चौथो तलाबाट विद्युत् सर्ट भएर आगोलागी भएको जुद्ध वारुणयन्त्र काठमाडौंले जनाएको छ । गाडीको सिटसमेत बनाउने कारखाना रहेको रामकृष्ण बहिदार श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर, ललितपुर
मंगलबार जनकपुरको पीडारीचोकमा आयोजित सभालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरिरहेकाबेला राजपा कार्यकर्ताले ढुंगामुढाको प्रयास गरेकोमा प्रहरीले उनीहरुलाई लखेटेको थियो । सभालाई सम्बोधन गर्दै नेता नेपालले ‘सत्ताधारी दलहरुले एमालेलाई