मंगलबार जनकपुरको पीडारीचोकमा आयोजित सभालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरिरहेकाबेला राजपा कार्यकर्ताले ढुंगामुढाको प्रयास गरेकोमा प्रहरीले उनीहरुलाई लखेटेको थियो ।
सभालाई सम्बोधन गर्दै नेता नेपालले ‘सत्ताधारी दलहरुले एमालेलाई मधेसविरोधी बनाउने षड्यन्त्र गरिरहेको’ बताए ।
‘मधेसका केही जमिन्दार नेताका कारण मधेसी जनताको स्तर माथि उठन नसकेको र मधेको विकास हुन नपाएको’ उनको आरोप थियो ।











प्रतिक्रिया दिनुहोस्