कमलामाई नगरपालिकाले विपी राजमार्गलगायत नगरका विभिन्न सडकमा व्यवस्थित पार्किङका लागि गुरुयोजना तयार गरि कार्यान्वयन गराउन नसक्दा यातायातका साधन सञ्चालन र पार्किङमा समस्या आएको हो । सडकमा गुड्ने सवारी साधनकै अव्यवस्थित
वर्षाका कारण घर भत्किएका र जोखिममा परेकाहरुलाई नारायण नगरपालिकाले त्रिपाल वितरण गरेको हो । नारायण नगरपालिका वडा नम्बर १ का सचिव गोपाल श्रेष्ठले प्रभावित १ सय ७ घर परिवारलाई त्रिपाल
करोडौंको लगानीमा सडक खनिए पनि गुडाउने सवारीसाधन नहुँदा सडक प्रयोगविहीन बन्ने अवस्थामा पुगेको छ । नेपालतर्फबाट सवारी साधन लैजाने सडक नभएको र चीनबाट ल्याउने प्रकृयाका विषयमा आफूहरुलाई जानकारी नहुँदा समस्यामा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेका हुन् । उनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम पालना गर्न आग्रहसमेत
सदरमुकाममा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड र भानुजन माविको खेल मैदानलाई सार्वजनिक रुपमै प्रयोग गरिदै आएको छ । तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने
भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् । मुम्बईको एक अस्पताल पुरै
अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसअन्तर्गत पहिलो चरणको खेलमा सर्वियाका डुसान लाजोभिचलाई ७–६, ६–२ र ६–२ ले हराउँदै नाडाल दोस्रो चरणमा पुगेका हुन् । पुरुष एकलकै अन्य खेलमा अमेरिकी
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बेवारिसे अवस्थामा मकैबारीमा नांगो अवस्थामा रहेको शव स्थानीयको सूचनाका आधारमा फेला पारेको हो । अन्दाजी ४०/५० उमेरकी महिलाको परिचय र ठेगाना खुल्न नसकेको इलाका प्रहरी
निर्वाचन आचारसंहिताविपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले नेपालसँग मंगलबार स्पष्टीकरण माग गरेको हो । नेपाल आगामी असोज ३ गते प्रदेश नम्बर २ का ८
मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी १८/२० वर्षीया ती युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । मानसिक सन्तुलन ठीक नभएकी ती युवती