राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत कवि मायालुको कविता संग्रह बुधबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले विमोचन गरे । शंकरदेवकै विद्यार्थी मिलेर आयोजना गरेको विमोचन कार्यक्रममा पत्रकार तथा लेखक सचित राई
भक्तपुरमा पत्रकारहरुसँग बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलका एक तिहाई सदस्यले विदेशी एजेन्टको
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ बर्षीया सविता दरैलाई आफ्नै छोरा २० बर्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा
थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग दुई चरणमा चुनाव गर्नुको औचित्य नरहेको जिकीर गरे । निर्वाचन आयोगले मंसिर ४ र २१ गते दुई
A meeting of the Council of Ministers held today at the Office of Prime Minister and Council of Ministers has, on the basis of the suggestions of Election Commission, decided
सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले बुधबार कारागारमा घुम्ती पुस्तकालय स्थापना गरेको हो । कैदी/बन्दीलाई लक्षित गरी कारागारभित्र पुस्तकालय स्थापना गरिएको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराइन सुयेलले जानकारी दिए ।
आयोगले १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक क्षेत्र निर्धारण गरेर प्रतिवेदन तयार पारेको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको समय मिल्नासाथ प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
खोटा चलन (नक्कली पैसासम्बन्धी) मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर
Wangdorje Lama,45, of Melamchi municipality-11 has been hiding since being found guilty by the district court of committing the crime. He had been sentenced to two years and 11 months
अधिकांश भूकम्प प्रभावित अहिले पनि कष्टकर दैनिकी बिताउन बाध्य हुँदै आएका छन् । सरकारले दिने घोषणा गरेको सहयोग पाउन नसक्दा गोरखाका भूकम्प प्रभावितले निजी आवास निर्माण गर्न नसकेका हुन् ।